(१)
प्रयास
गर्छु
जुनेली
भर्छु
(२)
प्रयास
राम्रो
भए छ
हाम्रो
(३)
बसेको
ठाउँ
मिलेको
गाउँ
(४)
जुनेली
तारा
मायालु
सारा
(५)
दुखेमा
मन
आफैले
भन
(६)
जुनेली
हाम्रो
बोली छ
राम्रो
(७)
वास्नाले
गर्दा
जुनेली
छर्दा
(८)
प्रयास
गरे
जुनेली
छरे
(९)
जुनेली
भर
सबैको
घर
(१०)
नेपाली
छोरा
हुदैन
मोरा
-कविता अधिकारी