(१)
सल्कियो
गीत
जुनेली
शीत
(२)
सुन्दर
गीत
आभार
मीत
(३)
जुनेली
भक्ति
आयो नि
शक्ति
(४)
पाल्पाली
भक्ति
जुनेली
शक्ति
(५)
मिलेर
बसौं
जुनेली
कसौं
(६)
मनको
हित
जुनेली
जीत
(७)
मनको
ब्यथा
जुनेली
कथा
(८)
हुन्जेल
सास
जुनेली
आस
(९)
पहिलो
तितो
पछिको
मीठो
(१०)
बोल्नेको
छिटो
बिक्छ नि
पिठो
-डिल्लीराज सर्मा
पाल्पा,हाल-रूपन्देही