(१)
अनेक
प्यारा
यो जग
सारा
(२)
बिहानी
पाखा
प्रभुको
काखा
(३)
जुनेली
शीत
लगाउ
मीत
(४)
मनको
झोली
प्रेमको
बोली
(५)
जुनेली
मन
हरियो
वन
(६)
प्रेमीको
गीत
गाउने
मीत
(७)
जुनेली
साझ
भेटौला
आज
(८)
आसामी
नानी
जुनेली
छानी
(९)
मनको
कुरा
भयो नि
पूरा
(१०)
नियम
पांए
जुनेली
गांए
-नीता गुरूंग
असम,भारत