(१)
जुनेली
बेला
शब्दको
खेला
(२)
जुनेली
पिता
काव्यका
सीता
(३)
मनमा
चोट
आफ्नै छ
खोट
(४)
नुनको
सार
आफ्नै हो
भार
(५)
जीवन
भारी
जुनेली
सारी
(६)
साथीको
मन
जुनेली
गन
(७)
फूलका
जाला
जुनेली
माला
(८)
तिहार
बेला
गरौंला
भेला
(९)
फुलेर
छाउ
खुलेर
गाउँ
(१०)
घरको
शान
जुनेली
मान
-भिम सुनार
गुलरिया-८,बर्दिया