(१)
कलिलो
मन
दुखायौ
भन
(२)
चौपारी
मेरो
बन्यो नि
फेरो
(३)
मसिनो
बोली
हुदैन
गोली
(४)
लगाऊ
सुन
जानेर
गुन
(५)
छर्लङ्ग
चित्र
कोरेनी
मित्र
(६)
जिन्दगी
हाम्रो
के छर
राम्रो
(७)
मरेर
जाने
खरानी
हुने
(८)
मान्छेको
चित्त
माखाको
पित्त
(९)
शिव जी
शक्ति
मिलोस
भक्ति
(१०)
संगी र
साथी
थियौ नि
राती
-जमुना घिमिरे
बगनासकाली-८, पाल्पा