Thursday 12th March 2026

स्रष्टा उर्मिला पन्त पाण्डेयका बुढ्यौली सम्बन्धी पाँच उदकहरू


१.
बुढेसकाल
मन दगुर्छ
तन कमजोर हुन्छ !

२.
बुढ्यौली
आफ्नै आँगन
टाढाको परदेश सरह !

३.
बुढ्यौली
अनुभवको भण्डार
असक्त जीवन धार !

४.
बुढ्यौली
सन्तानको खुशी
मनको सन्तोष आधार !

५.
बुढ्यौली
विगतका पल
दन्त्यकथा जस्तै संझनामा !

-उर्मिला पन्त पाण्डेय
ज्ञानेश्वर , काठमाण्डौँ


सम्बन्धित शीर्षकहरु

भारतको सर्वोच्च अदालतले पहिलोपटक इच्छा मृत्युको अनुमति दिने ऐतिहासिक फैसला सुनाएको छ । अदालतले गाजियाबाद घर भइ १३ वर्षदेखि अचेत…

सम्पादकीय तितोपाटी डटकम आजको नेपाली राजनीतिमा नागरिकहरू केवल दर्शक मात्र होइनन्, प्रश्न गर्ने सचेत शक्ति बनेका छन्। विशेषगरी पछिल्ला वर्षहरूमा…

-ईश्वर भण्डारी नेपालमा भर्खर सम्पन्न चुनावले एउटा स्पष्ट जनादेश दिएको छ। जनताले अब पुराना राजनीतिक दलहरूको राजनीति होइन, सुशासन, पारदर्शिता…

प्रतिकृयाहरू
...