Sunday 25th January 2026

बिजुली बेचेर भुटानमा समृद्धि आएको हो भने जम्मा तीन प्रश्नहरूले विचार गरौं


डा.अम्बरिश पोख्रेल- बिजुली बेचेर, टन्न पैसा कमाई गरेर, सम्पन्न भएको भनिएको भुटानमा, कुन कुन ठूला _ठूला राष्ट्रिय उद्योगहरु सञ्चालनमा रहेका छन् ?

पैशावाला भुटानमा उत्पादन भएका कुन कुन उत्पादित सामानहरू विश्व बजारमा बिक्री वितरण हुने गर्छन् ?

पैशावाला भुटानमा कति ओटा विश्व प्रसिद्ध विश्व विद्यालयहरु छन् र संसारका मानिसहरू त्यहाँ पढ्न वा पढाउन जाने गर्छन् ?

समृदी हासिल गरेको भनिएको भुटानबाट, किन एक लाख भुटानी नागरिक देश निकाला गरिए ?

समृद्धि हासिल गरेको भनिएको भुटान, कुटनीतिको विश्व बजारमा किन कतै उपस्थित छैन ?

नेपाल यो भन्दा पनि, निम्न स्तरमा झर्ने क्रममा जारी रहेको देखिन्छ तर MCC ले नेपाललाई सम्पन्न गराउँछ रे !
अस्तु ।
ए. पोख्रेल


सम्बन्धित शीर्षकहरु

गायिका मेनुका राई र गायक राई नबिनको संयुक्त स्वरमा तयार गरिएको नयाँ ‘उधौली र उभौली साकेला ’ गीत सार्वजनिक भएको…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैन्य जहाजहरूको "विशाल बेडा" इरानतिर गइरहेको पुष्टि गर्दै उनीहरूले बल प्रयोग गर्नु नपर्ने आशा दोहोर्‍याए।…

पाल्पाको पश्चिमी पहाडमा पर्ने रैनादेवी छहरा गाउँपालिका–२। बिहान सबेरै कुहिरोले ढाकिएको चौर, वरिपरि हरिया डाँडाकाँडा, र सीमित सम्भावनाबीच हुर्कँदै गरेका…

प्रतिकृयाहरू
...