Friday 16th January 2026

नेपाली युवाहरुलाई परदेशमा कुल्ली बनाउने संविधानको शुभकामना


डा. अम्बरिश पोख्रेल- नेपाली युवाहरुलाई मलेसिया, जापान, कोरिया, साउदी अरब, कतार, दुबई तथा इजराइल जस्ता देशहरूमा, रोजगारीको निम्ति कुल्ली हुन बाध्य पारेको छ ।

अफ्रिकन मुलुकमा समेत शरीर बेच्न बाध्य नेपाली युवतीहरु ।
तर देश भित्र, लाख होइन, करोड होइन, अर्ब होइन, खर्ब रुपैयाँको घोटाला हुँदा समेत, दण्ड हीनताको अवस्था सृजना गरेको छ यो संविधानले ।

समृद्धि कताबाट आउँछ ? अनि कसले ल्याउँछ?
अस्तु ।
ए. पोख्रेल ।


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...