Tuesday 10th March 2026

कुवेतमा घरेलु मदिरा उत्पादन केन्द्रमा छापा, ३ जना पक्राउ 


तीतोपाटी डटकम-कुवेतको अमादी प्रहरीले घरेलु मदिरा उत्पादन केन्द्रमा छापा मारेको छ।जुलाई २०, २०२१का दिन कुवेतको फाहहिलमा छापा मारिएको खबर अरब टाइम्सले जनाएको छ। 

समाचारमा भनिएको उक्त घरेलु मदिरा उत्पादन केन्द्रबाट ठुलो मात्रामा बिक्रिका लागि तयारी अवस्थामा राखिएको घरेलु मदिराका बोटलहरु तथा उत्पादनमा प्रयोग हुने उपकरणहरु नियन्त्रणमा लिईएको छ।त्यस्तै उक्त उत्पादन केन्द्रबाट ३ जना एशियन नागरिकलाई पक्राउ गरिएको छ।


सम्बन्धित शीर्षकहरु

इरानका पाँच महिला खेलाडीहरूले अष्ट्रेलियामा शरण माग्नु र पाउनु केवल खेलकुदको समाचार मात्र होइन, यो मानव स्वतन्त्रता र व्यक्तिगत अधिकारसँग…

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

प्रतिकृयाहरू
...