Monday 23rd February 2026

कुवेतमा ‘ईद अल अधा’ को अवसरमा ५ दिन बिदा


तितोपाटी– ‘ अराफात ईद अलअधाको अवसरमा आधिकारिक बिदा ५ दिन सम्म दिने कुवेत मन्त्रिपरिषद्ले घोषणा गरेको छ। उक्त१८ जुलाई आइतवार देखि शुरु हुनेछ बिहीबार, जुलाई २२ मा समाप्त हुने मन्त्रिपरिषदले सोमबार बताएको छ।

ईद अल फितर जस्तै, सार्वजनिक निजी क्षेत्रहरूमा छुट्टी हुनेछ। मन्त्रालयले घोषणा गर्यो कि कुवेतमा ईद अलअधापर्व जुलाईको १८तारिक देखी जुलाईको २४ तारिक सम्म मनाइने( कुनालाई उद्धृत गर्दै कुवेत टाइम्सले लेखेको

सरकारी कार्यालयहरू शुक्रवार १६ जुलाई देखि शनिवार २४ जुलाई सम्म बन्द रहनेछन भने २५ तारिक देखी पुन कार्यलय खुला हुनेभएका छन।

यो मक्का यात्रा को हज भनेर पनी चिनिन्छ ।ईदउलअजहा वा ईदअजहा इस्लाम धर्मालंबीहरूको  महत्त्वपूर्ण चाड हो। ईदका तीनप्रकार छन्। ईदउलअजहा धेरै नामहरू द्वारा परिचित छ। ईदअजहालाई नमकीन ईद पनि भनिन्छ यो ईदलाई इदे कारबान पनिभनिन्छ। इस्लामी क्यालेन्डरका अनुसार बकरीद प्रत्येक वर्ष १२ औं महिनाको १० तारिख मनाइन्छ।

यो रमजान को महीना को अन्त पछि करीव ७० दिन पछी मनाईन्छ। ईदको अवसरमा मानिसहरूले ईदको मुबारक एक अर्काव्यक्तिहरुलाई शुभकामना दिन्छन्। ईदको प्रार्थनामा, आफ्ना आफन्तहरुको  हितको लागि प्रार्थना गर्दछन्। तिनीहरू एक अर्कालाईअंगालो हालेर सुख शान्तिको सन्देश दिने गर्दछन।


सम्बन्धित शीर्षकहरु

अदालतले ट्रम्पले प्रयोग गरेको आपतकालीन कानुन (IEEPA)अन्तर्गतको कर अवैध भन्यो, तर अन्य कानुन प्रयोग गरेर कर लगाउन सक्ने ढोका खुला…

रूस–युक्रेन युद्धको तेस्रो वर्ष नजिकिँदै गर्दा युद्धभूमिमा जति गोलाबारी छ, कूटनीतिक मोर्चामा त्यति नै शब्दहरूको टकराव देखिन्छ। यही सन्दर्भमा युक्रेनका…

मध्यपूर्वको सुरक्षा संरचनामा पुनः एकपटक ठूलो भू–राजनीतिक भूकम्पको संकेत देखिन थालेको छ। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनकालमा सुरु भएको कडा…

प्रतिकृयाहरू
...