Tuesday 10th March 2026

सिन्धुपाल्चोक सेवा समाज कुवेतको आबहानमा मेलम्ची बाढी प्रभावितका लागि नेरु ३ लाख संकलन(सहयोगदाताहरुको नामावली सहित)


हरी कृष्ण न्यौपाने-सिन्धुपाल्चोक सेवा समाज कुवेतले मेलम्ची हेलम्बु बाढी-पहिरो प्रभाबितहरुको सहयोगका लागि ७७७.४७५ के.डि.(नेरु करीब ३ लाख) नगद संकलन गरेको छ।प्रभाबितहरुका लागि तत्काल सहयोग गर्न १७ जुन,२०२१ वाट सहयोग संकलन अभियान गरेकोमा १० जुलाई,२०२१का दिन देखी अभियान बन्द गरिएको जनाइएको छ।

असार १,२०७८का दिन मेलम्ची खोलामा आएको बाढीले मेलम्ची देखी ताराङमारङ,ग्याल्थुङ,किउल र अझै माथि सम्म क्षति पुर्याए पछी सिन्धुपाल्चोक सेवा समाज कुवेतले कुवेतमा रहेका सबै नेपालीहरुलाई सहयोग संकलन अभियानमा सहयोग गर्दै हातेमालो गर्न अपिल गरेको थियो।

यसै बिच सिन्धुपाल्चोक सेवा समाजका अध्यक्ष बिकास तामाङ(गोले)ले सिन्धुपाल्चोक मेलम्ची-हेलम्बु बाढी-पहिरो प्रभाबितका लागि ३ हप्ताको अभियानमा जोडीएर साथ,सहयोग र हातेमालो गर्ने कुवेतका सबै नेपाली संघ-संस्था र त्यसका प्रतिनिधिहरु तथा सहयोगी हातहरु र दिन रात सहयोग संकलनमा खट्ने समाजका सबै सदस्यहरु प्रती कृतज्ञता ब्यक्त गरेका छन।

त्यसो त सिन्धुपाल्चोक सेवा समाज कुवेतले सिन्धुपाल्चोक समाज दक्षिण कोरिया र सिन्धुपाल्चोक सेवा समाज यूएई संग मिलेर जुलाई १० तारिक शनिबार,२०२१का दिन पहिलो चरणमा गाउपालिकाको लिस्टको आधारमा हेलम्बु गाउपालिका वार्ड नं-१,२,३,६मा पूर्ण रुपले घर बगाएकाहरुलाई र पूर्ण रुपले बगेको ईस्ट पोइन्ट एकेडेमीलाई नगद सहयोग हस्तान्तरण गरिएको छ। वार्ड नं ४ र ७का प्रभाबितहरुलाई भने अर्को चरणमा सहयोग हस्तान्तरण गरिने छ।

सिन्धुपाल्चोक सेवा समाज कुवेतको आबहानमा मेलम्ची बाढी प्रभावित लागि सहयोग गर्ने सहयोगदाताहरुको नामावली यस प्रकार रहेको छ।

१. बिशाल तामाङ ५ केडि
२. सानू बोम्जन १०.२५० केडि
३. बिस्नु मगर १०
४. प्रीन्स घिमिरे ५
५. गुना थापा १०
६. नेपाल कुवेत सरोकार समाज २१
७. सुसिला तामाङ २०
८. सन्जु तामाङ २०
९. योगेन्द्रा थापा २०
१०. राजु लोप्चन १०
११. अनिता राना ५
१२. डोल्मा लामा ५
१३. माया तामाङ २०
१४. राम्री तामाङ २०
१५. शान्ती राई ११.२५०
१६. सन्जय बास्कोटा १०
१७. रमिता योन्जन १०
१८. रुपेन्द्र बिक्रम हमाल १५
१९. धनकुटा सेवा समाज कुवेत ४१
२०. शंकर पौडेल १०
२१. प्रवासी नेपाली ट्याक्सी व्यवसायी संघ ३१
२२. केशर घ्लान तामाङ ७
२३. कृष्ण पौडेल ५
२४. उत्तम गुरुङ ५
२५. राजन श्रेष्ठ ११
२६. सरु तामाङ ५
२७. झापाली समाज कुवेत १८.७२५
२८. लुना बान्तवा राई ५
२९. सुजता बस्नेत १०
३०. रिता घ्लान तामाङ ५
३१. अमृत तामाङ ५
३२. हिमाली पौडेल ११
३३. प्रबिन नकर्मी ५
३४. इन्द्र थापा ५
३५. कल्याणकारी नेपाली युवा समाज कुवेत ३१
३६. सुनिता राई १०
३७. कुल बलामी ५
३८. राजु धिमाल ५
३९. दिलु तामाङ ५
४०. इन्दिरा तामाङ १०
४१. केदार तामाङ १०
४२. अर्चना सुनुवार ५.२५०
४३. सुबास तामाङ ५
४४. ओम प्रकाश १०
४५. रामकुमार तामाङ ५
४६. रुद्र श्रेष्ठ १०
४७. अस्मिता तामाङ १०
४८. आर के लुङ्बा ५
४९. तुलसा राउत ५
५०. उपेन्द्र लामिछाने ५
५१. नारन घ्लान तामाङ ११
५२. सुरेश ग्यावा तामाङ ५
५३. कन्चन तामाङ १०
५४. सोनिया तामाङ १०
५५. रेशन तामाङ ५
५६. कुमार तामाङ ५
५७. रमेश तामाङ ५
५८. दलित एकता संजाल कुवेत ११
५९. भेटघाट होटेल कुवेत ५
६०. जीवन कुमार ८.२५०
६१. भुवन सुवेदी ६
६२. नवराज पराजुली ५
६३. हरि लावती २१
६४. निरज सिंह ठकुरी ११
६५. राम प्रसाद श्रेष्ठ १०.२५०
६६. जन एकता समाज १६
६७. कर्म छिरिङ तामाङ १०.५००
६८. आङनोर्बु सेर्पा ११
६९. उदयपुर मिलिजुली समाज कुवेत २१
७०. राणध्वज तामाङ २१
७१. निर्मल स्याङ्तान तामाङ ११
७२. राकेश मनाङ्थेन ५
७३. सरस्वती तामाङ ५
७४. युग लामा ५

जम्मा=७७७.४७५ के.डि.

७५. प्रमिला स्याङ्तान ५.२५० केडी(माथिको लिस्टमा छुट भएको)


सम्बन्धित शीर्षकहरु

इरानका पाँच महिला खेलाडीहरूले अष्ट्रेलियामा शरण माग्नु र पाउनु केवल खेलकुदको समाचार मात्र होइन, यो मानव स्वतन्त्रता र व्यक्तिगत अधिकारसँग…

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

प्रतिकृयाहरू
...