Thursday 19th March 2026

राष्ट्रिय सहकारी संघका संस्थापक अध्यक्ष बास्कोटा राष्ट्रिय सहकारी पुरस्कारबाट सम्मानित


चन्द्रकला बास्कोटा – राष्ट्रिय सहकारी महासंघका संस्थापक अध्यक्ष दीपक प्रकाश बास्कोटालाइ राष्ट्रिय सहकारी महासंघले “राष्ट्रिय सहकारी पुरस्कार” बाट सम्मानित गरेको छ । राष्ट्रिय सहकारी महासंघले सो पुरस्कार ९९ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसर पारेर संस्थापक अध्यक्ष बास्कोटालाइ प्रदान गरेको हो ।

नेपालको सहकारी आन्दोलनका शिर्षस्थ व्यक्तित्व,सहकारी आन्दोलनका पिता साथै राष्ट्रिय सहकारी संघका संस्थापक अध्यक्ष  दीपक प्रकास बास्कोटाको नेपालको सहकारी आन्दोलनको विकासमा  अतुलनीय रहेको योगदान छ।

राष्ट्रिय सहकारी विकास वोर्ड, राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक स्थापना एवं सहकारी ऐन २०४८ एवं नियम २०४८ जारी गर्नमा लगायत अन्तर्राष्ट्रिय सहकारी आन्दोलनमा नेपाललाई स्थापित गराउनमा प्रमुख भूमिका निर्वाह गरेका दिपक प्रकाश बास्कोटाको अविष्मरणीय योगदानको कदर गर्दै महासंघले पुरस्कृत गरेको हो ।

 


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...