Saturday 24th January 2026

२३ अर्ब हाराहारीको बजेट ल्याउँदै सुदूरपश्चिम


तितोपाटी- सुदूरपश्चिम प्रदेश सरकारले मंगलबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याउँदै छ।

आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश शाहले आगामी वर्षको बजेट मंगलबार अपरान्ह ४ बजे प्रदेशसभामा प्रस्तुत गर्दैछन्।
अपरान्ह ४ बजे प्रदेशसभामा प्रस्तुत गरिने आगामी वर्षको उक्त बजेट २३ अर्ब रुपैयाँ हाराहारी छ।

चालु आर्थिक वर्ष २०७७–०७८ मा ३३ अर्ब ३८ करोडको बजेट ल्याएको थियो।  प्रदेश सरकारले चालु वर्ष जस्तै आगामी वर्षको बजेटमा पनि पुरानै योजनाहरूलाई निरन्तरता दिने भन्दै प्राथमिकतामा राखेको छ।

सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

पाल्पाको पश्चिमी पहाडमा पर्ने रैनादेवी छहरा गाउँपालिका–२। बिहान सबेरै कुहिरोले ढाकिएको चौर, वरिपरि हरिया डाँडाकाँडा, र सीमित सम्भावनाबीच हुर्कँदै गरेका…

लुलु हाइपरमार्केट कुवेतले बेलायतको कृषि तथा बागवानी विकास बोर्ड (AHDB) र व्यापार तथा व्यापार विभाग (DBT) सँगको सहकार्यमा सुरु गरिएको…

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

प्रतिकृयाहरू
...