Tuesday 27th January 2026

टहल आचार्यको गजल संग्रह – ७


जानी बुझी युवा जोश नेपालीको खुन पानी,
बस्नु हुन्न सँधै खाई विदेशको त्यो नुन पानी ।

रुखो पाखो जोती खनी जिलाउँदै यो माटोमा,
हिरा मोती फलाउँनुछ भिजाएर चुन पानी ।

सन्सारको सबैथोक ढुङ्गा फलाम काठलाई,
बदल्ने र चोख्याउने बन्छ हाम्रै सुन पानी ।
****
टहल आचार्य
कालिञ्चोक ८ सुनखानी दोलखा
बागमती प्रदेश २०७७ चैत्र ०८


सम्बन्धित शीर्षकहरु

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

सुदूरपश्चिमेली नेपाली समाज कुवेतको पाँचौँ अधिवेशनबाट महेश कुमारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा…

प्रतिकृयाहरू
...