Friday 3rd April 2026

टहल आचार्यको गजल संग्रह – ५


हामी भयौँ यो देशमा दुधकै साक्षी बन्नेहरु
आफ्नै घरको चुल्हो चौको बिरालो भै खन्नेहरु ।

जीउ ज्यान धितो राखी मारी मरी कमाएर ,
घोडा गाडी घर महल नोटका बिटा गन्नेहरू ।

सोझा सिधा जनतालाई बाप बैरी भैरहेछन् ,
दल नेता कार्यकर्ता आफन्त नै भन्नेहरु ।

टहल आचार्य
कालिञ्चोक ८ सुनखानी दोलखा
बागमती प्रदेश २०७७ चैत्र ०३


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...