Thursday 2nd April 2026

टहल आचार्यको गजल संग्रह – ४


बढीराछन् दिनानुदिन हाम्रै माझ कहरहरु ,
बिरानीँदै गैरहेछन् आफ्नै गाउँ शहरहरु ।

संजिवनी दिलाउने अमृतका बोटहरुमा ,
जता गयो त्यतै देख्छु फलेका ती जहरहरु ।

हत्याहिंसा बलत्कार अशान्तीको चपेटाले ,
रगत आँशुको पो हजुर बनीराछन् नहरहरु ।
***
टहल आचार्य
कालिञ्चोक ८ सुनखानी दोलखा
बागमती प्रदेश २०७७ चैत्र ०२


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...