Monday 26th January 2026

संवैधानिक नियुक्तिको फाइल फिर्ता पठाइएकोमा अध्यक्ष तिमिल्सिनाको असहमति


तितोपाटी- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभामुख अग्नि सापकोटाले संवैधानिक नियुक्तिको फाइल फिर्ता पठाएकोमा आपत्ति जनाएका छन् ।

सोमबार पत्रकार सम्मलेनमार्फत अध्यक्ष तिमिल्सिनाले आफूसँगको सल्लाहबिनै सभामुख सापकोटाले संवैधानिक नियुक्तिको फाइल फिर्ता पठाएको भन्दै असहमति व्यक्त गरेका हुन् ।

तिमिल्सिनाले संसद सचिवालयमा राष्ट्रियसभाको पनि प्रतिनिधित्व रहेको र त्यसले निर्णय गर्दा आफूलाई पनि थाहा दिनुपर्ने र सहमति लिनुपर्नेमा त्यस्तो नभएको भन्दै माथिल्लो सदनको उक्त निर्णयमा असहमति व्यक्त गरेका हुन् ।


सम्बन्धित शीर्षकहरु

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

सुदूरपश्चिमेली नेपाली समाज कुवेतको पाँचौँ अधिवेशनबाट महेश कुमारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा…

प्रतिकृयाहरू
...