Wednesday 25th March 2026

प्रधानमन्त्री ओलीलाई उपस्थित भएर लिखित जवाफ दिन सर्वोच्चको आदेश


तितोपाटी- सर्वोच्च अदालतले अवहेलना सम्बन्धी मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफैं उपस्थित भएर लिखित जवाफ दिन माग गरेको छ ।

प्रधानमन्त्रीविरुद्ध दायर अवहेलना सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले न्यायाधीश मनोजकुमार शर्माको इजलासले बिहीबार प्रधानमन्त्री ओलीलाई ७ दिनभित्र लिखित जवाफका आदेश जारी गरेको छ ।

वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्यले प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई लिएर अवहेलना मुद्दा दायर गरेका थिए । प्रधानमन्त्रीका अभिव्यक्तिविरुद्ध अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले पनि रिट दायर गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

प्रतिकृयाहरू
...