Tuesday 31st March 2026

कोरोनाको कारण सामाजिक दूरी राखेर संविधान दिवस मनाइयो


तितोपाटी – संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा नेपाल सरकारले सैनिक मञ्च टुँडिखेलमा शनिबार बिहान संविधान दिवस सम्बन्धी एक विशेष समारोह मनाएको छ । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र सहितको संविधान जारी भएको ५ वर्ष पूरा भएको अवसरमा कोरोना कहरका बीच काठमाडौंको टुँडिखेलमा संविधान दिवस मनाइएको हो।

प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको संविधान दिवस मूल समारोह समितिले बिहान सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको हो । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रतिनिधि सभाका सभामुख,राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायधिश, संवैधानिक नियकायका प्रमुख लगायत विशिष्ठ व्यक्तिको सहभागीता रहको थियो ।

 


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...