Wednesday 26th November 2025

सुसेली -हरि शर्मा (गलकोटे कवि)


आज बिहान
कार्यक्रम उत्तम
शुभकामना ।<<१>>??

शुभकामना
हजुरको पुरा होस्
मनोभावना ।<<२>>??

चिन्ने सबैले
आफूलाई चिनौँदै
हिड्ने हरिले । <<३>> ??

मेरो हवेली
अरु छैन कोसेली
लेखेँ सुसेली ।<<४>>??

ऐले देशमा
सुसेलीको महिमा
ठूलो गरिमा ।<<५>>??

कवि भावना
अत्यन्तै सरल छ
मनकामना ।<<६>>??

हरि शर्मा म्
गलकोटे कवि म
मिशिगनमा ।<<७>>??

साथी बनाएँ
साथीसाथ रमाएँ
साथी कमाएँ । <<८>>??

मन दयालु
साथीसाथ मायालु
सुन निम्तालु ।<<९>>??

बिदा भएँ है
यही भन्न आएको
म त गएँ है । <<१०>>??

हरि शर्मा म
गलकोटे कवि म
मिशिगनमा ।???????


सम्बन्धित शीर्षकहरु

कुवेत सरकारले अाप्रवासीहरूलाइ पारिवारिक भिसाका लागि अाधारभूत तलब ८०० कुवेती दिनार हुनुपर्ने बनाएको छ । यो नियम अागामी २३ डिसेम्बर…

नारायण कोइराला - पाल्पा साहित्य समाजले ३१ ओैं वार्षिक दिवस समारोह मनाएको छ । पाल्पाली आदिकवि छबिलाल नेपालको १७६ओैं जन्म…

यमनको हुथी विद्रोहीहरूको मातहतमा रहेको एक अदालतले शनिबार इजरायल, संयुक्त राज्य अमेरिका र साउदी अरेबियाको तर्फबाट जासुसी गरेको आरोपमा १७…

प्रतिकृयाहरू
...