घरमा थुनिए दिदीहरु।
घर नै शुन्य छ खै म के गरूँ।
लिन जान त यो मसानको ।
डर भो डस्दछ दुष्ट शत्रु यो ।१।
पहिले-पहिले थिएन यो।
यसको कारण कष्ट उब्जियो।
जगमा थपियो दानव यो ।
कहिले जान्छ र? दुर्दशा भयो ।२।
हरि शर्मा(गलकोटे कवि)
मिशिगन अमेरिका ।
घरमा थुनिए दिदीहरु।
घर नै शुन्य छ खै म के गरूँ।
लिन जान त यो मसानको ।
डर भो डस्दछ दुष्ट शत्रु यो ।१।
पहिले-पहिले थिएन यो।
यसको कारण कष्ट उब्जियो।
जगमा थपियो दानव यो ।
कहिले जान्छ र? दुर्दशा भयो ।२।
हरि शर्मा(गलकोटे कवि)
मिशिगन अमेरिका ।
तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…
लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…
सुदूरपश्चिमेली नेपाली समाज कुवेतको पाँचौँ अधिवेशनबाट महेश कुमारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा…
![]()