Friday 27th March 2026

दुइ मु्क्तक -राम भण्डारी


सँगै जिउने मर्ने कसम ‌खाईदिएँ हतारमा ।
प्यासी मन मिठो माया लाइदिएँ हतारमा ।
संगीतमा सुर के हो? ज्ञानको कमी हुँदाहुँदै
गित पहिलो जिबन को गाइदिएँ हतारमा ।

चाल केहि बेठिक लाग्यो हेर्दा तिम्रो छन्दले ।
असर केहि परे जस्तो अाउने जाने बन्दले ।
कञ्चन सङ्लो मन किन आज धुवाँ धुवाँ
झस्किएँ मेरो साथीको मन डढेको गन्धले ।


सम्बन्धित शीर्षकहरु

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

प्रतिकृयाहरू
...