Friday 27th March 2026

दुइ मुक्तक -राम भण्डारी


दुइ मुक्तक

निमन्त्रणा छ सबैलाइ भेटौँला कोसेलीमा ।
जिज्ञासा मनका हाम्रा मेटौँला कोसेलीमा ।
पिडा मनभरी छ तैपनि मन भुलाउनलाई
सँगै साहित्यको सारङ्गी रेटौँला कोसेलीमा ।

(२)
कस्तो नसा हो यो पुरै रमझम हुने रहेछ ।
थप्दै जाँदा झन्-झन् मुटुमै छुने रहेछ ।
ह्रदयस्पर्शी दिलका ढोकाहरु उघारेर
मनका पिर ब्यथाहरु आँसुले धुने रहेछ ।

-राम भण्डारी
सिन्धुपाल्चोक
हालः काठमाडाैं ।


सम्बन्धित शीर्षकहरु

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

प्रतिकृयाहरू
...