Friday 20th March 2026

अमेरिकाको टेक्सासमा बन्दुकधारीले गोली चलाउँदा ५ को मृत्यु, २१ घाइते


तितोपाटी – अमेरिकाको टेक्सस राज्यका दुई शहरमा बन्दुधकारीको अन्धाधुन्द गोली प्रहारबाट पाँच जनाको मृत्यु भएको छ ।  एक जनाले चलाएको अन्धाधुन्द गोली लागेर घटनामा २१ जना घाइते भएको न्यस्योर्क टाइम्सले जनाएको छ।

टेक्ससको ओडिसा शहरमा कारमा रहेका एक ब्यक्तिलाई प्रहरीले रोकेपछि उनले ट्राफिक प्रहरीलाई लक्षित गरी गोली चलाएको समाचारमा जनाइएको छ। उनले टेक्सासकै अर्को शहर मिडल्याण्डमा पुगेर पनि जथाभावी गोली चलाएको खबरमा उल्लेख छ ।  एक ३५ वर्षीय युवकले गोली चलाएको र गोली चलाउने युवकलार्इ गोली प्रहार गरी मारिएको प्रहरीको दाबी छ।  


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...