तितोपाटी- नेपाली प्रबासी ट्याक्सी ब्यबसायी संघ ,कुवेत द्वारा मृगौला पीडित उर्मिला तामाङ लाई एक लाख बाह्र हजार रुपयाको आर्थिक सहयोग प्रदान गरेको छ।
रामेछाप जिल्ला ,वडा नम्बर ७ स्थित लखनपुर निबासी उर्मिलाको दुवै मृगौला फेल भएपछि उपचारमा समस्या परेको थियो। सोहि कुरालाई मध्यनजर गर्दै, कुवेत बाट नेपाली प्रवासी ट्याक्सी ब्यबसायी संघ कुवेतका अध्यक्ष सुन बहादुर तामांगको नेतृत्वमा उक्त रकम संकलन गरिएको थियो।
त्यस्तै वैदेशिक रोजगारको शिलसिलामा कुवेत आई ट्याक्सी चालकको रूपमा रोजगार गरि बस्ने नेपाली युबाहरुले नेपाली प्रबासी ट्याक्सी ब्यबसायी संघले विभिन्न संघ-सस्थाहरु संग हातेमालो गर्दै पिडितलाई सहयोग गर्दै आईरहेको छ। सो अभियान मार्फत संकलित नेपाली रुपैया एक ११२,००० (अक्षयरुपि एक लाख बाह्र हजार रुपैयाँ) पिडितका आफन्त सन्दिप लामा को नाममा नेपाल पठाई सकेको अध्यक्ष तामाङले तितोपाटीलाई जानकारी दिएका छन्। भने पिडित उर्मिला अस्पतालमा उपचारर्थ रहेकी छिन।उक्त सहयोग निकै नै अतुलनिय भएको भन्दै सम्पूर्ण सहयोगीहरूप्रति अध्यक्ष तामांगले आभार व्यक्त गरेका छन्
सहयोगी दाताहरुको नाम सुची यसप्रकार छन् ।
सुनिता आले तामाङ १५ केडि,
निरोज लिम्बु १२ केडि,
हिरामाया+प्रेमबहादुर वाइबा ५ केडि
निर्मल स्याङ्तन ५ केडि
पुजा लामा ५ केडि
निशा तामाङ ५ केडि
बिजय लामा ५ केडि
साइन्द्र कुमारी तामाङ ५ केडि
देवकुमार तामाङ ५ केडि
बुद्धि मान तामाङ ५ केडि
रोशन कुमार पकृन ५ केडि
रेसम लामा ६ केडि
अकबिर मोक्तान ५ केडि
रविन राई ५ केडि
टीकाराज श्रेष्ठ ३केडि
युबराज गुरुङ ५ केडि
कृष्ण पुरी ५ जम्मा केडि
शेरबहादुर मर्सङे २ केडि
कोराज राई ५ केडि
देबि श्रेष्ठ ५ केडि
राजु केसि ५ केडि
जयनारायण थारु ५ केडि
पुर्णिामा बुडामगर ८ केडि
राधेश्याम श्रेष्ठ ८ केडि
टीकाराम घिसिङ ३ केडि
सुजन लिम्बु ५ केडि
हस्ता मोक्तान ५ केडि
जितेन लिम्बु ५ केडि
रमेश लिम्बू ५ केडि
30- अमृत तामाङ ५ केडि
मिलन गुरुङ ६ केडि
अमर लो तामाङ ५ केडि
होम पकृन २ केडि
सुजन घिसिङ ५ केडि
35- महेन्द्र कुमार राई ५ केडि
36- प्रकाश लामा ५ केडि
सनता लम्साल ५ केडि
माया लोब्चन ५ केडि
कृष्ण पुन ५ केडि
जुजुकाजी मर्हजन ५ केडि
हिमाल लामा ५ केडि
राजन मोक्तान ५ केडि
हरि थापा ५ केडि
राजु लामा ५ केडि
प्रसन्ता ताम ५ केडि
समजना तामाङ ५ केडि
मानिस केसि ५ केडि
इन्द्र थापा २ केडि
दम्पर घिसिङ ५ केडि
बिष्णु कुमार ओलि २ केडि
फतेन्द्रा चौधरी ५ केडि
निमा घले ५ केडि
जगत तामाङ ५ केडि
गोपाल गुरुङ २ केडि
केसरी तामाङ ५ केडि
सुर्य लामा ५ केडि
भुमिराज राई ५ केडि
च्याङबा मंगोलिन २.५०० केडि
सन्तोष तामांग ६ केडि
कुल रकम २९९.५०० कडी