Monday 12th January 2026

गायिका मन्जु गौतमको तीज गीत “शिवको पूजा”सार्बजनिक(भिडियो सहित)


तितोपाटी- चर्चित तथा लोकप्रिय गायिका मन्जु गौतमले आफ्ना श्रोता तथा दर्शकहरुलाई लक्षित गर्दै नयाँ तीज गीत बजारमा ल्याएकी छिन्। गायिका मन्जु गौतमले “ शिवको पूजा ” बोलको नयाँ तीज गीत आफ्नै नामको युट्युब च्यानल मार्फत सार्बजनिक गरेकी हुन् ।गायिका मन्जु गौतमको “ शिवको पूजा ” बोलको नयाँ तीज गीतमा शब्द सँगीत राजनराज शिबाकोटीको रहेको छ । भने किष्ण बि क को एरेन्ज रहेको छ ।

यस गीतको भिडियोलाई निर्देशन प्रकाश भट्टले गरेका छन् । त्यस्तै यस भिडियामा छायांकन राजेश घिमिरेको रहेको छ भने सम्पादन बिष्णु शर्माको रहेको छ ।भिडियोमा अनु शाह, राजु अधिकारी र गायिका मन्जु गौतमको दमदार अभिनय रहेको छ ।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...