Saturday 14th February 2026

एनआरएनए कुबेतको भाबी नेतृत्व सुजन केसीले सम्हाल्ने पक्का, आईसिसिमा पुनः अमित राई


तितोपाटी-गैर आवासिय नेपाली  संघ राष्ट्रिय समन्वय परिषद कुवेतको आगामी कार्यालयको लागि अध्यक्ष पदमा सुजन केसी र आईसीसी कोडीनेटरमा अमित राई को मात्रै एकल उमेद्वारी परेको छ । आगामी अगस्ट २ तारिख  शुक्रबार छैटौं राष्ट्रिय महाधिवेशन हुदैछ । निर्बाचन समितिले आज उमेद्वारी दर्ताको मिति तय गरेको थियो ।

सोही बमोजिम मालियाको चौतारी रेस्टुरेन्टमा उमेद्वारी दिने ब्यबस्था मिलाईएको थियो । एनआएनए कुबेतका सस्थापक महासचिब एबम पुर्व आईसीसी कोडीनेटरको समेत अनुभव समालेका  सुजन केसीले कुबेतको एनआरएनए कुबेतलाई डोर्याउने पक्का भएको छ। निबर्तमान आईसीसी कोडीनेटर  अमित राईले आगामी कार्यकालको लागि समेत पुन जिम्मेवारी पाउने भएका छन। निर्बाचन समितिले आजै सार्वजनिक गरेको पंजीकृत सदस्यता नामावली अनुशार ६३१ जनाले अगस्ट २मा हुने अधिबेशनमा सहभागी हुन् पाउनेछन । कुबेत लगायत खाडी मुलुकहरुमा निक्कै चाख पुर्वक हेरिएको एनआरएनए कुबेतको महाविधेशनले यसपटक नयाँ संदेश दिने पक्का भएको छ ।

एनआरएनए कुबेतको नयाँ कार्यसमितिको लागि बिभिन्न पदका लागि निम्न ब्याक्तिहरुले  उमेद्वारी दिएका छन

आईसीसी कोडीनेटर:-अमित राई

अध्यक्ष:-सुजन केसी

प्रथम उपाध्यक्ष:-हरि लावती

उपाध्यक्ष:-होमनाथ गीरी, रानाध्वज लामा, उमेश बुढासैनी

महिला उपाध्यक्ष:-अमृता बान्तवा

महासचिब:-दिल कुमार पाख्रिन

सचिब:- माधव साही, जिबन बिक

कोसाध्यक्ष:-हर्क मोक्तान

सहकोसाध्यक्ष: पूर्ण श्रेष्ठ

युवा सम्योजक:- नबराज पराजुली, बुद्धिमान तामाङ(नबिन लोप्चन)

महिला सम्योजक:-रमिता तामाङ्ग

महिला सहसंयोजक:- माया राई

सदस्यहरुमा

बम बहादुर बिष्ट

दामोदर बटाला

देबी बहादुर सुनुवार

प्रकाश राई

माधव पौडेल

गीता गुरुङ

प्रदिप कार्की

मनोज ढकाल

दल बहादुर बस्नेत

सोनाम लामा

जिबन सुनार

अनुशा राई

ध्रुब कुमार कार्की

प्रेम प्रसाद गुरुङ

मोहन कुमार पौड्याल

गाेविन्द पाैडेल

बिस्तृत विवरणको लागि तितोपाटी डट कम हेर्दै गर्नु होला


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले १२औँ विश्व सम्मेलन, १२औँ बहुप्रतिक्षित अन्तर्राष्ट्रिय महाधिवेशन तथा वार्षिक साधारणसभा २०२५ काठमाडौंमा आयोजना गर्ने भएको…

अमेरिका र बंगलादेशबीच नयाँ व्यापार सम्झौता भएको केही घण्टामै मंगलबार भारतका प्रमुख कपडा कम्पनीहरूको सेयर मूल्यमा तीव्र गिरावट आएको छ।…

इस्फहान इरानको सबैभन्दा संवेदनशील आणविक स्थलहरूमध्ये एक हो। यहाँ युरेनियम रूपान्तरण, अनुसन्धान तथा भूमिगत संरचनाहरू रहेका छन्। विगत केही वर्षदेखि…

प्रतिकृयाहरू
...