Friday 27th March 2026

गायक रोशन हाङखिम राइले ल्याए “इलाम बजारमा”


तितोपाटी – वैदेशिक रोजगारिको क्रममा कुवेतमा कार्यरत रहि प्रवासी इलामेली सेवा समाज कुवेतको नेतृत्व गरिरहेका सांगीतिक श्रष्टा गायक रोशन हाङखिम राइले  “इलाम बजारमा” नामको पुर्वेली लोकगीतको म्यूजिक भिडियो युटुब मार्फत बजारमा ल्याएका छन् । गायकको अाफ्नै शब्द र संगीत रहेको  उक्त म्यूजिक भिडियोको म्युजिक एरेन्जर सुमन राइ रहेका छन् । गायनमा सुश्मित राइले साथ दिएकी छन् भने उक्त म्यूजिक भिडियो मेरो कुरा इन्टरटेन्मन्ट नामक युटुब च्यानलबाट बजारमा अाएको हो ।

“इलाम बजारमा” म्यूजिक भिडियोमा रोशन स्वयंको अलावा मोडल द्वय मुस्कान राइ र सोफिया राइले अभिनय गरेका छन् भने सम्पादन अनिल कुमार महर्जनको रहेको छ । केशब राइको कोरियोग्राफी रहेको उक्त म्यूजिक भिडियोको निर्देशन जिबी लामाले गरेका हुन् ।

“इलाम बजारमा” म्यूजिक भिडियो हेर्न तल क्लिक गर्नुहोसः

 


सम्बन्धित शीर्षकहरु

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

प्रतिकृयाहरू
...