Monday 16th March 2026

अंगीकृतका कतिपय सन्तानलाई वंशजको नागरिकता नदिनू : सर्वोच्च


तितोपाटी- गृह मन्त्रालयले अंगीकृतका सन्तानलाई बंशजको नागरिकता दिनका लागि गरेको सर्कुलरविरुद्ध सर्वोच्च अदालतको नयाँ फैसला आएको छ ।
गृह मन्त्रालयको सकुर्लर अनुसार ‘कतिपयलाई’ नागरिकता वितरण नगर्नू भन्ने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलासले शुक्रबार अन्तरिम आदेश दिएको हो ।

एक साता अघि मात्र न्यायाधीशद्वय हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलासले गृह मन्त्रालयको सर्कुलरबमोजिम नागरिकता वितरण गर्ने कार्य नरोक्न आदेश दिएको थियो ।

प्रधानन्यायाधीश शमशेरसहित पुरुषोत्तम भण्डारीको इजलासमा परेको रिटमा गृहमन्त्रालयको परिपत्र कार्यान्वयन नगर्न नगराउन भनिएको हो ।


सम्बन्धित शीर्षकहरु

लद्दाखका एक प्रसिद्ध कार्यकर्ता तथा वैज्ञानिक सोनम वाङचुकलाई जेलबाट रिहा गरिएको छ। तर सरकारले यो निर्णय किन गर्‍यो र लद्दाखका…

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

गैरआवासीय नेपाली संघको यही मार्च १४–१६, २०२६ मा सम्पन्न हुन गइरहेको १२औँ एकता अन्तर्राष्ट्रिय महाधिवेशनमा कुवेतबाट मध्यपूर्व संयोजक पदका लागि…

प्रतिकृयाहरू
...