Friday 27th March 2026

उमा,र अमृतको,अर्कों नयाँ गीत “जुनतारा”(भिडीयो सहित)


तीतोपाटी-नेपाली लोक दोहोरी क्षेत्रकी बहुचर्चित गायक अमृत खाती, र गायिका उमा श्रेष्ठको उत्कृष्ट लोक दोहोरी गीत “नयाँ गीत “जुनतारा” यूट्यूब द्वारा भिडियो सार्वजनिक भएको छ।लोकप्रिय गायक अमृत खाती, र गायिका उमा श्रेष्ठको सुमधुर आवाज रहेको उक्त गीतको भिडियोमा चर्चित मोडेल महेन्द्र गौतम र अन्जली अधिकारी को अभिनय रहेको छ।

जुनतारा लोक भाकाको गीत युट्युबको माध्यमवाट विश्वव्यापी एकसाथ सोमवारवाट सार्वजनिक भएको हो।

सुमधुर स्वरकी धनी गायिका उमा श्रेष्ठको गायनमा गायक अमृत खातीको युगल गायनले गीतलाई बेजोड बनाइदिएको छ।उमा श्रेष्ठ र अमृत खातीको गायन रहेको बेजोड जुनतारा बोलको यो गीत हालै गोरखा चौतारी म्युजिक मार्फत यूट्यूबमा  आएकोछ।


सम्बन्धित शीर्षकहरु

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

प्रतिकृयाहरू
...