Sunday 12th April 2026

गायक विशाल निराैलाको ‘नामसारी’ युटुबमार्फत सार्वजनिक


तितोपाटी  – गायक विशाल निरौलाको ‘नामसारी’ बोलको गीत सार्वजनिक भएको छ। युट्युवमार्फत सार्वजनिक गीतमा विशालसँगै शशी रावलले स्वर दिएकी छिन्। ज्ञानेन्द्र गिरीको शब्द तथा संगीत रहेको गीतमा -याप नवराज र राजेन्द्र भट्ट मिस्टर आरजेले लेखेका हुन्।

गीतको भिडियोमा कलाकार दिक्पाल कार्की, रश्मी राई र मिस्टर आरजेको अभिनय रहेको छ। राहुल बराइलीले निर्देशन गरेको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका छन्।

 

 


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...