Thursday 26th March 2026

शिल्पी संघ नेपाल – कुवेतको प्रथम अधिबेशन समारोहको सम्पुर्ण तयारी पूरा


तितोपाटी – शिल्पी संघ नेपाल – कुवेतको ऐतिहासिक प्रथम अधिबेशन समारोह साथै विविध साँस्कृतिक कार्यक्रमको  सम्पुर्ण तयारी पूरा भएको छ ।

शिल्पी संघ नेपाल कुवेतले भोलि २८ डिसेम्बर २०१८ का दिन ऐतिहासिक प्रथम अधिबेशन समारोह साथै विविध साँस्कृतिक कार्यक्रम सहित अधिबेशन गर्ने भएको छ । कुवेत स्थित जिलिबको पपिन्स हलमा अधिबेशन समारोह सम्पन्न हुने शिल्पी संघ नेपाल कुवेतका वरिष्ठ सल्लाहकार विकल्पले तितोपाटी लाई जानकारी दिएका छन ।

कुवेतमा कृयाशिल सघं-सस्थाका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, व्यवसायी, भद्रभलाद्मी, पत्रकार, कलाकार, खेलाडी लगायत सम्पुर्ण कुवेतबासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई उक्त दिनको अधिबेशन समारोहमा उपस्थित हुनको लागि आयोजकले हार्दिक अनुरोध गरेको छ ।

कार्यक्रम हुने स्थान, मिति र समय निम्न बमोजिम रहेको  छ ।
स्थान :- पपिन्स हल जिलिब, कुवेत
मिति :- २८ डिसेम्बर २०१८ (शुक्रबार )
समय :- बिहानको ठिक १०:३० बजे

थप जानकारीको लागि :
कार्यक्रम संयोजक – गोपाल गदाइली (६६५४२५१०) दिपेश नेपाली – ९८५१२०८६
सबिन लाम्गाडे – ९५५३०२७५
मुना गहतराज – ६६११९८४३
राम नेपाली – ९८१०३८९१
करन गोतामे – ६६०११९७६
प्रसनता परियार – ६६९६९३४६
ज्ञान गजमेर – ५५७३४६२२


सम्बन्धित शीर्षकहरु

-गुलाम नवि मन्सुर/कुवेत नेपालको राजनीतिक इतिहासमा आगामी १३ गते हुन गइरहेको नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण तथा मन्त्रिपरिषद् विस्तार केवल एउटा…

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

प्रतिकृयाहरू
...