Saturday 17th January 2026

कुवेतमा नेपाली चेलीको चित्कार सात महिनाको पेट बोकाएर केटा फरार


तीतोपाटी- सात महिनाको पेट बोकाएर केटा फरार भएपछी कुवेतमा नेपाली चेलीले सहयोगको लागी मिडिया मार्फत हारगुहार गरेकी छन् । कास्की , बिराटौ नगरपालिका , १  रातोपहिरा स्थाई घर भयकी रुपा नेपाली ४ बर्ष पहिला कुवेतमा घरेलु कामदारको रुपमा आएकी थिईन 

कुवेत आएको १  बर्ष मै आफुले कमगर्ने घरबाट भागेर बाहिर अबैधानिक रुपमा काम गर्दै आएको र बिगत १७ महिना देखी तनहु आबु खैरेनी घर भएका गोपाल गुरुङ संग सँगै बस्दै आईरहेको रुपा बताउछिन् । हाल आएर एक महिना देखी गोपाल गुरुङ सम्पर्कमा नआए पछी आफु कुवेतमा अलपत्र परेको र खाना बस्न सम्म समस्या भयको भन्दै कुवेतका संघ – सँस्था , राजदुतवास लाई सहायोगको लागी अनुरोध गरेकी छन्   साभार-निरेम प्रोडक्सन


सम्बन्धित शीर्षकहरु

कुवेतको Public Authority for Manpower (जनशक्ति प्राधिकरण) ले कर्मचारी बहिर्गमन अनुमतिपत्र (Exit Permit) प्रक्रियालाई सहज बनाउन पूर्व-अनुमोदन सुविधा लागू गरेको…

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

प्रतिकृयाहरू
...