Wednesday 21st January 2026

साइप्रसमा नेपाली महिला कामदारद्वारा अात्महत्या


तितोपाटी – १० महिना अघि साइप्रस पुगेकी दमक, झापाकी २८ वर्षिया निशा राईले जुलाई २० तारिख आत्महत्या गरेकी छिन् ।

साइप्रसको लार्नाकामा कार्यरत राईको पोष्टमार्टम रिपोर्टमा आत्महत्याको कारण मृत्यु भएको उल्लेख रहेको गैरआवासीय नेपाली संघ, साइप्रसका अध्यक्ष सुवास मल्लले वताए ।

उनको शबलाई नेपाल पठाउन होनारी कन्सुलेट र इजरायलस्थित नेपाली दूतावाससँग समन्वय भइरहेको मल्लले वताए । शब पठाउन लाग्ने खर्चको बिषयमा बिमा कम्पनीसँग छलफल भइरहेको छ ।


सम्बन्धित शीर्षकहरु

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

प्रतिकृयाहरू
...