Monday 23rd March 2026

संकल्प ब्याण्डको प्रस्तुति ‘तालको पानी’


तितोपाटी – कुवेतको नेपाली समाजमा एक छुट्टै स्वाद लिएर स्थापना भएको सांगितिक समुह ‘संकल्प ब्याण्ड’ ले कुवेतको नेपाली समाजमा हुने गरेका विभिन्न साँस्कृतिक कार्यक्रमहरूमा व्याण्डको तर्फबाट विभिन्न पप, अाधुनिक एवं रिमिक्स गितहरू मार्फत सांगितिक खुराक पस्कदै अाएको छ।

ब्याण्डका अाफ्नै गीतहरू तथा चर्चित भएका गीतहरूलार्इ अाफ्नै शैलीमा ढालेर सांगितिक प्रस्तुति दिंएर दर्शकहरूलार्इ मनोरञ्जन दिन सफल यस ब्याण्डका मुख्य भोकलिष्ट सुरज शाहीका साथमा यो टिम उदाउदै गरेको छ ।


सम्बन्धित शीर्षकहरु

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

प्रतिकृयाहरू
...