Thursday 12th February 2026

युएइमा नेपाली महिलाद्वारा अात्महत्या


तितोपाटी – संयुक्त अरब इमिरेट्स (यूएई) मा एक नेपाली महिलाले आत्महत्या गरेकी छन् । यूएईको रसअल खैमाहस्थित क्लिनिङ कम्पनीमा कार्यरत बनेपा काभ्रेकी कृष्णा परियारले आइतबार आत्महत्या गरेकी हुन्।

इदको छुट्टी मनाएर फर्केकी कृष्णालाई भान्सामा झुन्डिएको अवस्थामा उनका साथीहरुले फेला पारेका थिए ।

कृष्णाले आइतबार बिहान १ बजेसम्म फोनमा गफ गरिरहेकी उनकै सहपाठी साथीले बताएकी छिन् ।

१७ तारिक बिहान ४ बजे सहकर्मीहरुले आत्महत्या गरेको अवस्थामा फेला पारेको हो । आत्महत्याको कारण खुलेको छैन । यसवारे प्रहरीले अनुसन्धान गरिरहेको छ । परियारको शब स्थानीय अस्पतालमा राखिएको छ । परियारको ७ बर्षिया छोरी छिन् ।

सम्बन्धित शीर्षकहरु

क्यान्सर रोगबाट पीडित हल्दिबारी गाउँपालिका वडा नं. ४ निवासी प्रेम कुमारी लिम्बुको उपचार सहयोगार्थ विभिन्न व्यक्ति तथा संस्थाको पहलमा आर्थिक…

निर्वाचन आयोगले आचारसंहिता लागू भइसकेपछि कुनै पनि राजनीतिक दलले “मतदाता प्रभावित पार्ने भड्किलो प्रचार वा शक्ति प्रदर्शन” गर्न नपाउने जनाएको…

-नारायण कोइराला मन्दिर भित्र पस्दैथिएँ।एक्कासी मन्दिरको पर्खाल भत्कियो। मन्दिरभित्रका देउतामा डर,त्रास केही देखिनँ। पर्खालका ढुंगा आपसमा ठोकिएर फुटे। जताततै छितारिए।…

प्रतिकृयाहरू
...