Sunday 22nd March 2026

अन्तराष्ट्रीय नेपाली कलाकार समाज कुवेतको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डोलराज न्यौपाने


बसन्त थापा – अन्तराष्ट्रीय नेपाली कलाकार समाज कुवेतले कुवेतको जिलिब स्थित पोपीन्स हलमा जुन १५/ २०१८ का दिन तेश्रो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ।

शुक्रवार भएको अधिवेशनले आगामी २ वर्षे कार्यकालको लागी समिति चयन गरेको हो ।

कार्यक्रमको स्वागत मन्तव्यमा मायाँ न्यौपाने रहेकी थीईन भने समाजका अध्यक्ष बि बि. मल्ल ठकुरीको अध्यक्षता तथा नेपाली दूतावास कुवेतका प्रथम सचिव भोगेन्दर लिंगदेनको प्रमुख आतिथ्यतामा सम्पन्न रहेको उक्त कार्यक्रम संचालन नीरूमायाँ खड़काले गरेकी थिहीन।

उक्त कार्यक्रममा नेपाली दूतावासका प्रमुख अथिति भोगेन्द्र लिंगदेन, लुम्बिनी समाजका अध्यक्ष- रूपेन्द्र हमाल, लालीगुरास सांस्कृतिक परिवार कुवेतका अध्यक्ष- माधव पौड़ेल, सुदुरपश्चिम समाजका अध्यक्ष- अमर खड़का, लगायतले शुभकामना मन्तव्य तथा आ- आफ्ना भनाई राखेका थीए।

अधिवेशनले डोलराज न्यौपानेको अध्यक्षतामा २७ सदस्य रहेको सर्वसहमत नया कार्य समिति चयन गरेको छ।

अन्तराष्ट्रीय नेपाली कलाकार समाज कुवेत को नयाँ कार्य समिति यस प्रकार रहेको छ

(१) संरक्षक – कल्याण श्रेष्ठ / राजु थापा / बिबि मल्ल
(२)सल्लाहकार- माधब शर्मा / गिता गुरुङ / अनिल रसाइलि
जगत कार्को
(३)अध्यक्ष- डोल राज न्यौपाने
(४)उपाध्यक्ष- कृष्ण सुनार
(५) प्रथम महिला उपध्यक्ष- उमा घिमिरे
(६)द्रुतिय उपाध्यक्ष- बिमल श्रेष्ठ
(७)महासचिव- निरु माया खड्का
(७)सचिव- हरि प्रसाद गैरे
(८) कोषाध्यक्ष- गोबिन्द बराल
(९)सह-कोषाध्यक्ष-अनिता मल्ल
सदस्य हरू
(१०) माया न्यौपाने, मीना पाण्डे, माया बि क, गोविन्द न्यौपाने ,दिलीप कुमार शाह, रतन बाजुरालि, बिशाल पख्रिन, उमा गुरुंग, बिष्णु उपाध्य, केदार लामा, प्रकाश श्रेष्ठ, जानकी जानु बि क, माया तमु , सकुमती बि क, पूर्णिमा निर्दोष, पूनम तामांग, बिजय बम ठकुरी, बाबु मल्ल ठकुरी, शर्मिला पोख्रेल सबिन राई, निलु गुरुंग, सूजन कार्की, प्रदीप नेपाली, माधव शाही, प्रबिन मगर, नक्कले प्रेम, सुनील थापा, टीका चौहान बस्नेत, प्रबिण थापा


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...