तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११७ जनाले कोरोना जितेर घर फर्केका छन् । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या ६५९१ पुगेको छ भने अहिलेसम्म ७३ जिल्लामा कोरोनाभाइरस फैलिसकेको…
सरकार ! छिटो जहाज पठाइदेउ हेर्दा हेर्दै गयो मेरो घर जाने दिन गनेर घर जाने दिन नजिक अाउँदै थियो । म हेर्दै थिएँ दिन हेर्दै थिएँ रात गन्दै थिएँ लकडाउने शुरू भयो हेर्दाहेर्दै । हेर्दैछु मोवाइलमा न्यूज अाउँछ कि भनेर न्यूज पनि खासै राम्रो अाउँदैन न्यूज पनि हेर्दैछु, जहाज अाउने…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६७ जनाले कोरोना जितेर घर फर्केका छन् । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या ६२११ पुगेको छ भने अहिलेसम्म ७३ जिल्लामा कोरोनाभाइरस फैलिसकेको…
तितोपाटी - नेपाल सरकारले निजी अस्पतालका प्रयोगशालालाई पनि पीसीआर विधिबाट कोरोना परीक्षण गर्न दिने निर्णय गरेको छ। सरकारले संकलन गरेका स्वाबलाई निजी प्रयोगशाला परीक्षण गर्न दिने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशिका जारी गरेको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए। प्रवक्ता गौतमका अनुसार निजीमा गरिएको परीक्षणको…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६१ जनाले कोरोना जितेर घर फर्केका छन् र थप १ जनाको ज्यान गएको छ । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या ५७६० पुगेको…
तितोपाटी - पर्वतको कुश्मा नगरपापिलका–३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा शनिबार साँझ परेको भीषण वर्षासँगै बस्ती माथिबाट आएको पहिरोले पुरिएर ८ जनाको मृत्यु भएको छ भने अझै एक जना बेपत्ता छन् । शनिबार साँझ करिब दुई घण्टासम्म परेको मुसलधारे वर्षापछि आएको पहिरोमा पुरिएका ५८ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती मीनकुमारी थापा…
"च्यातिएको मन" -राम भण्डारी पीडा पछिको खुसी क्षणभरमै बिलाएर गयो । सल्किएको झिल्कोमा पानी मिलाएर गयो ।। प्लेन भाडा तेब्बर किन माहामारीको बेलामा । गलत के गर्यौं र परदेशी लाई राख्यौ हेलामा ।। राहत खोई सरकार के सबैतिर फाईदै चाहिने ? पैसाकै बलमा मात्रै आफ्नो देश फर्किन पाईने ? पहिला…
गोपाल ढकाल (मनोविद्) - एक जना सोसियल मेडियाका प्रयोगकर्ता साथै सामाजिक अभियानमा रुचि राख्ने युबाले अहिलेको परिस्थितिप्रति निराश हुँदै सोसियल मेडियामा लेखेछन । " सरकारलाई दबाब दिनु पर्यो । सरकारले कोरोना नियन्त्रणमा राम्रो काम गर्न सकेन। सडकमा जानुपर्छ को को तयार हुनुहुन्छ" ? लामो लकडाउनबाट निराश, छट्पटीमा परेका र घरभित्रै…
तितोपाटी - संघीय संसदको प्रतिनिधिसभा बैठकबाट संविधान संशोधन विधेयक सर्वसम्मत रूपमा पारित भएको छ । योसँगै अब नेपालको संविधानमा उल्लेखित निशाना छापमा भएको पुरानो नक्सा प्रतिस्थापन गर्नलाइ बाटो खुलेको छ । अब उप्रान्त नेपालको संविधानमा बुच्चे होइन चुच्चे नक्सा समेटिने भएको छ। निशान छाप भित्र समेटिएको नेपालको नक्सा परिवर्तन गर्न…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप २७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३६ जनाले कोरोना जितेर घर फर्केका छन् र थप २ जनाको ज्यान गएको छ । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या ५३३५ पुगेको छ…
![]()