नेपाल रेडक्रस सोसाइटीका पदाधिकारीले नियमविपरीत लिएको तलब फिर्ता गर्न आनाकानी गरेका छन्। परोपकारी संस्थामा बसेर बैठक भत्ताबाहेक नियमविपरीत तलब लिएको देखिएपछि जिल्ला प्रशासन कार्यालयले तलब फिर्ता गर्न निर्देशन दिएको थियो। अध्यक्ष सञ्जीव थापासहितका सबै पदाधिकारीले महिनावारी तलब लिएको देखिएको छ। नेपाल रेडक्रसको अनियमितताबारे गृह मन्त्रालयको निर्देशनमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले…
तत्कालका लागि मन्त्री बन्ने बाटो रोकियो, संवैधानिक इजलासबाट टुंग्याइने पार्टीभित्र ठूलो विवाद र शक्ति–संघर्षबीच राष्ट्रिय सभा प्रवेश गरेका सत्तारूढ दल नेकपा उपाध्यक्ष वामदेव गौतममाथि अर्को संवैधानिक जटिलता आइलागेको छ । राष्ट्रिय सभा सदस्यमा गौतमको नियुक्ति संविधानको मर्मविपरीत भएको भन्दै नियुक्ति बदरको माग राखी दायर रिटमा सर्वोच्चले उनलाई थप संवैधानिक जिम्मेवारी नदिन…
पन्जा बनाउने मजदुरका हातले आँशु पनि पुछ्न भ्याउँदैनन् उनीहरू साताको छ दिन दैनिक बाह्र घन्टाको 'सिफ्ट' मा काम गर्छन्। कारखानाको तापक्रम झन्डै ४० डिग्री सेल्सियससम्म पुग्छ। बीचमा एकैछिन खाना खान छुट्टी हुन्छ। बिरामी पर्दा हत्तपत्त विदा पाइँदैन। शौचालय जाँदा अलि बढी समय लाग्यो भने पनि तलब काटिन्छ।दिनभरीको थकानपछि जब निद्राले…
मनको तापले शरीर जले झैं लाग्छ । शक्ति अदृश्य धप्धपी बले झैं लाग्छ । कता हो मनको कुना कुनामा फेरि बाँच्ने आशाहरु पुनः चले झैं लाग्छ । बन्द भैसकेको झरि फेरि झरझर झर्न लाग्यो । उज्यालो साँझ लाई फेरि अध्यारो गर्न लाग्यो । कुन पापीको आँखा लाग्यो र हाम्रो खुसीमा…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 नोवल कोरोना भाइरसको कारण पछिल्लो २४ घण्टामा ११७२ जना संक्रमित थपिएका छन् । सोहि अबधिमा १८९३ जना निको भएका छन् भने थप ७ जनाको मृत्यु भएको छ । अहले सम्म संक्रमित भएकाको कुल संख्या ६७८०४ पुगेको छ भने देश भरका अस्पताल…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 नोवल कोरोना भाइरसको कारण पछिल्लो २४ घण्टामा १३५६ जना संक्रमित थपिएका छन् । सोहि अबधिमा ८२३ जना निको भएका छन् भने थप २ जनाको मृत्यु भएको छ । अहले सम्म संक्रमित भएकाको कुल संख्या ६६६३२ पुगेको छ भने देश भरका अस्पताल…
तितोपाटी - सगरमाथा आरोहणमा विनाअक्सिजन १० पटक सगरमाथा चढि 'हिउँ चितुवा' उपनाम पाउन सफल कीर्तिमानी आरोही आङरिता शेर्पाको ७२ वर्षको उमेरमा हिँजो सोमबार निधन भएको छ । राष्ट्र र राष्ट्रियता प्रति गर्व गर्ने शेर्पा यति धेरै चर्चित भएर पनि विदेश पलायन नभएर स्वदेशमै बसेर मुलुक र सगरमाथालाइ संसार भर चिनाउन…
तितोपाटी - नेपालमा कोरोना संक्रमणबाट विगत २४ घण्टामा थप १६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । यो संख्या कोरोनाको कारण दैनिक ज्यान गुमाउनेको संख्या अहिले सम्म कै उच्च हो । याेसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२७ पुगेको छ । मन्त्रालयले…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 नोवल कोरोना भाइरसको कारण पछिल्लो २४ घण्टामा ११५४ जना संक्रमित थपिएका छन् । सोहि अबधिमा १००५ जना निको भएका छन् भने थप १६ जनाको मृत्यु भएको छ । यो संख्या दैनिक मृत्यु भएकाहरू मध्ये अहिले सम्मकै अधिक हो । अहले सम्म…
![]()