Tuesday 7th April 2026
ट्रेन्डिङ
Image

शुरोजजङ्ग  पाण्डे - पाटी र सरकारबीच समन्वय मिलाउने तीन साताअगाडिको पार्टी निर्णयलाई चुनौती दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले अचानक महत्वपूर्र्ण राजनीतिक नियुक्ति गरेपछि नेकपामा पुनः खटपट सुरु भएको छ । स्थायी कमिटी निर्णय र सचिवालयको छलफलअनुसार राजनीतिक नियुक्ति र मन्त्रिपरिषद् पुनर्गठनका लागि ठोस मापदण्ड बनाउने विषयमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल…

Image

कपिलवस्तुमा आधा किलो सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरू दाजुबहिनी हुन्।मायादेवी गाउँपालिका वडा नम्बर ५ बनकछियाबाट ३४ वर्षीय पवनकुमार गुप्ता र उनकी बहिनी १५ वर्षीया महिमा गुप्ता आधा किलो सुनसहित पक्राउ परेको प्रहरीले जनाएको छ। उनीहरू लु ५६ प ६३१० नम्बरको मोटरसाइकलमा भारततर्फ जाँदै गरेका थिए। उनीहरूको साथबाट…

Image

तितोपाटी- नेपालमा पछिल्लो २४ घण्टामा मात्रै १९११ कोरोना संक्रमित थपिएका छन । यो संगै हालसम्म देशभर कोरोना संक्रमित हुनेको संख्या ७९,७२८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन । स्वास्थ्य मन्त्रालयका प्रबक्ता गौतमका अनुशार पछिल्लो २४ घण्टामा देशभर थप ११ जनाको मृत्यु भएसँगै मृतकको कुल…

Image

सरकारले परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीलाई नेपाल सरकारको मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको छ।बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बैरागीलाई मुख्यसचिव बनाउने निर्णय गरेको हो । आज बिहान मात्रै लोकदर्शन रेग्मीले मुख्यसचिवकाे पदबाट राजीनामा दिएका थिए । रेग्मीको राजीनामा स्वीकृत गरेपछि बैरागीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय भएको एक मन्त्रीले बताए । त्यसैगरी, सरकारले पूर्वअर्थमन्त्री युवराज…

Image

चर्चित कलाकार जीतु नेपालको रियालटी कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ फेरि संचालनमा आउने भएको छ । कोरोनाको कहरका कारण गत बैशाखबाट बन्द भएको शो असोजको तेस्रोसाताबाट प्रसारमा ल्याउने तयारी भएको छ ।हाँस्य श्रृंखला ‘जिरे खुर्सानी’बाट ‘मुन्द्रे उपनाबाट परिचित  जीतुले ‘मुन्द्रेको कमेडी क्लब’ प्रसारका लागि अहिले छायाँकन तयारी गरिरहेको छन् ।…

Image

सातै प्रदेशमा कृषि प्रविधि भित्र्याउन ‘एग्रिकल्चर सेन्टर अफ एक्सलेन्स’ स्थापना गर्ने समझदारी पत्रमा हस्ताक्षर नेपाल र इजरायलबीच श्रम सम्झौतार सातै प्रशेदमा इजरायली कृषि प्रविधि भित्र्याउन ‘एग्रिकल्चर सेन्टर अफ एक्सलेन्स’ स्थापना गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ। इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्य र इजरायली परराष्ट्र मन्त्री एच.इ. गाभी अस्केनाजीले…

Image

तुलसी सुवेदी- संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले निःशुल्क कामदार फर्काउने निर्देशिका व्यवहारिक नभएको भन्दै संशोधन गर्न निर्देशन दिएको छ।मंगलबार बसेको बैठकले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ का कारण विदेशमा अप्ठ्यारोमा परेका नेपाली श्रमिकहरूको उद्धार तथा स्वदेश फिर्ता निर्देशिका संशोधन गर्न निर्देशन दिएको हो। निर्देशिका अव्यवहारिक भएको कारण…

Image

रुसले नेपाललाई २ करोड ५० लाख मात्रा (डोज) कोरोना खोप उपलब्ध गराउने भएको छ । रुसको सरकारी स्वामित्वको ‘द रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड’ र नेपाली फर्मास्युटिकल्स वितरक कम्पनी ट्रिनिटीबीच भएको सम्झौताअनुसार रुसले हाल उत्पादन भइरहेको ‘स्पुतनिक भी’ नामक खोप नेपाललाई उपलब्ध गराउने भएको हो । सन् २०११ मा रुसी राष्ट्रपति र प्रधानमन्त्रीको…

Image

चिकित्सा शिक्षा सुधारको मागसहित १६ दिनदेखि अनशनरत डा. गोविन्द केसीको मागप्रति सरकार अझै अनुदार देखिएको छ । डा. केसी विभिन्न ६ सूत्रीय मागसहित १९औँ अनशनमा छन् । उनको स्वास्थ्यसूचक खस्किन थालेपछि चिकित्सकसमेत चिन्तित छन् । तर, उनको अनशन र मागलाई सरकारले पूरै बेवास्ता गरेको छ । डा. केसीलाई कुनै पनि वेला गम्भीर समस्या आउन…

Image

भारतमा कोरोना संक्रमितको संख्या ६० लाख नाघेको छ, तर रोगको डरले यता आउनेभन्दा भोकको डरले उता जानेको हुल पाँच गुणा ठूलो छ । नाकामा लाइन लागेका नेपाली भन्छन्, ‘स्वदेशमा हारेर फेरि विदेश जाँदै छौँ ।’ तेजराज भट्ट -दसैँ–तिहार नजिकिँदै छन्, तर रोजगारी खोज्न सीमा पार गर्नेको संख्या झन्झन् बढ्दै छ । भारतमा कोरोना…