Friday 3rd April 2026
ट्रेन्डिङ
Image

तीतोपाटी - शीत काव्य समाज नेपालले शीत काव्य गोष्ठी सम्पन्न गरेको छ । समाजले हिँजो १७ असार २०७८ बिहिबारको दिन अनलाइन भर्चुअल माध्यमबाट काव्य गोष्ठी सम्पन्न गरेको हो । समाजका अध्यक्ष पुष्कर अथक रेग्मीको अध्यक्षता तथा बाल साहित्य समाजकी सचिव डा. यादेवी ढकालको प्रमुख आतिथ्यता सम्पन्न काव्य गोष्ठीमा अनलाइनका माध्यमबाट…

Image

"झरदेखि झरनासम्म , हाम्रो यात्रा सागरसम्म" झरना = १० झर १. वैशाख जेठ निशेधाज्ञा होला जस्तो छ असार मसान्तमा कर उठाउन खुल्ला जस्तो छ । २. देशमा कोरोना पोहोर पनि आको हो बितेको सालको बन्दाबन्दीमा पनि यस्तै भएको थ्यो । ३. सुरक्षा अपनाउनु पर्छ भन्छन्, काठमाडौँ बसेर फुक्छन् रोगको कुरा…

Image

गजल ### कांच जस्तै लाग्छ जीवन, चर्किएको देख्दाखेरी . भुकम्प नै हो कि जीवन, थर्किएको देख्दाखेरी । कसैले कस्तो देख्छन, आफुंलाई त सधैं भरी पासोको नै गांठो लाग्छ, सर्किएको देख्दाखेरी । हफ्तै पिछ्छे शिर लुकाउने, डेराहरु चाहर्दै गर्दा उल्टोखोला लाग्छ जीवन, फर्किएको देख्दाखेरी । समिकरण यो जीवनको, नमिलेको देख्दा आज…

Image

तीतोपाटी डटकम-म्याग्दी । म्याग्दी जिल्लाको मङ्गला गाउँपालिका–२ मिठौलामा बुधबार राति भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । सिमलचौरदेखि पूर्णगाउँतर्फ जाँदै गरेको ग १ ज ७६५२ नम्बरको जिप घुम्तीबाट खस्दा मङ्गला–१ पूर्णगाउँकी १९ वर्षीया सबिना भण्डारी र १५ वर्षका विमल विकको मृत्यु भएको…

Image

कमला महत - नेपाली साहित्यकार विश्व सञ्जाल द्वारा गजलकार डा. घनश्याम परिश्रमीको ६४ औ जन्मदिवस सम्मान र गजल वाचन सहित सम्पन्न गरेको छ । वरिष्ठ साहित्यकार गोविन्दराज विनोदीको प्रमुख अातिथ्य र कमला महतको स्वागतमा सम्पन्न उक्त कार्यक्रममा साहित्यकार परिश्रमीको ममतामयी आमा तारादेवी न्यौपाने द्वारा दोसल्ल्ला ओढाएर र प्रमुख अतिथि गोविन्द…

Image

तितोपाटी- कुवेतले श्रम अभावलाई मध्यनजर गर्दै महत्वपूर्ण कदम चालेको छ । कुवेतमा कोरोना भाइरसको महामारी संगै श्रम अभाव देखिएकाले कुवेतस्थित सरकारले व्यापार र भ्रमण भिसालाई कार्य भिसामा रूपान्तरण गर्न अनुमति दिने निर्णय गरेको छ। श्रमिकहरुका लागी भिसा बन्द भएको कारण कुवेतमा श्रम अभावको समाधानका लागि कोरोना आपतकालीन समितिले पसल र…

Image

सीता बिष्ट कार्की ( सीबिका) - शीत मौलिक नेपाली माटोमा सिर्जना भएको लघुतम काव्य हो । "अष्टाक्षरी लघुकवितानै शीत हो ।" पुष्कर अथक रेग्मीले परिकल्पना गर्नु भएको 'शीत' कविता छोटो समयमै लोकप्रिय हुन पुगेको छ । हामीले गठन गरेको शीत काव्य समाज नेपालको समूहमा धेरै स्रष्टाहरू जोडिनु भएको छ र…

Image

तीतोपाटी डटकम -मानव अधिकार आयोगले शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठसँग रुपा सुनार प्रकरणमा स्पष्टिकरण सोधेको छ। मंगलबार कार्यालयमै डाकेर आयोगले उक्त घटनामा श्रेष्ठसँग स्पष्टिकरण लिएको आयोगका आयुक्त सूर्य ढुङ्गेलले जानकारी दिए। 'रूपा सुनारको घटनामा जुन उहाँ छुटाएर लैजानुभयो। त्यो मावन अधिकारसँग सम्बन्धित विषय भएकाले बुझ्न जरुरी थियो', ढुङ्गेलले सेतोपाटीसँग भने।मानव…

Image

पञ्चाङ्गहरु १ आयो राष्ट्रिय धान पर्व अब ता,फोटो खिचौँला भनी। मन्त्रीको पद कुद्छ खेत छ कहाँ,माटो थिचौँला भनी। कैले खेत न टेक्छ वर्ष दिनमा,हेर्ने कुरा के गरूँ। ऐले खेल्छ हिलो लडेर कसरी,खुट्टा किचौँला भनी। भत्ता खान विधान ऐन कसरी,आफैँ मिचौँला भनी। तोयानाथ सुवेदी २०७८/०१/१५   २ छुपुमा छुपु बियाड रोपौँ…

Image

"झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म" झरना = १० झर १ कसैको जीत त कसैको हार हुन्छ शुरुमा नोक झोक पछि त प्यार हुन्छ । २ यहाँ देशको छ चिन्ता तिमी कुर्सि कुर्सि भन्छौ कति साम सद कस्को पक्षमा हरप्रहर गन्छौ । ३ सुस्तरी सुस्तरी नयन सागरमा पस्यौ डुब्दा डुब्दै दिलको…