तीतोपाटी - प्रवासी नेपाली एकता मञ्च कुवेतको सचिवालय बैठकले माधव नेपाल समुहको पूर्व प्रवासी नेपाली मञ्च कुवेत नेकपा(एकिकृत समाजवादी) निकट प्रवासी मञ्चमा समाहित गर्ने निर्णय गरेको छ । प्रवासी नेपाली मञ्च कुवेत(माधव नेपाल समुह)का अध्यक्ष युवराज गैरेको सभाध्यक्षतामा बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो । सम्पुर्ण सचिवालय कम्रेडहरुको उपस्थितमा…
गजल ### एमसीसीले हामीलाई खलक्कै पो खाने भैगो , यहीँबाट बिश्वयुद्ध हुने कुरा जाने भैगो । डलरको कमिशन साँध सिमा खोलानाला , देश बेची ऐश आराम सुखचैन छाने भैगो । उपनिवेश बनाउने प्रभुको चाहनालाई , फूलपाती भेटी चढाई बली हुन माने भैगो । चीन भारत अमेरीका नेपालको भुमीबाट , कल्ले…
तीतोपाटी - विरोध प्रदर्शनको रिपोर्टिङ गरेको भन्दै तालिबानले दुई जना पत्रकारलाई निर्घात कुटपिट गरेको छ । एटिलाट्रोज अखबारका दुई पत्रकारलाई तालिबानले निर्घात रूपमा कुटपिट गरेको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रकाशित गरेका छन् । कुटपिटका कारण शरीरमा नीलडाम रहेका उनीहरुको तस्बिर पनि सार्वजनिक भएका छन् । अखबारका रिपोर्टर ताकी दरयाबी र फोटोपत्रकार…
अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार अध्यादेशबाट आएको बजेटलाई परिमार्जन गर्दै संसदमा प्रस्तुत गरेको प्रतिस्थापन विधेयकमा कोरोना महामारीबाट आयआर्जन गुमाएका अति विपन्न परिवारलाई असोज महिनाभित्रै १० हजार रुपैयाँका दरले राहत बाँड्ने घोषणा गरेको गरेको छ । कोरोना प्रभावितको जिवनरक्षा र कोरोनाबाट थिलोथिलो भएको अर्थतन्त्रको पुनरूत्थानको लागि सरकारले अघिल्लो सरकारले ल्याएको अध्यादेश बजेटलाई…
तीतोपाटी - अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गरेका छन् । अध्यादेश बजेट ०७८ लाई प्रतिस्थापन गर्ने विधेयक प्रस्तुत गर्दै मन्त्री शर्माले सरकारका नीति तथा कार्यक्रम कार्यान्वयनका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट विनियोजन गरेका हुन् ।…
१ दिन त केही सकिन धेरै थिए चाहना, दिदी बहिनीलाई तिजको शुभकामना। २ रमाइलो गर्नु होला खानु होला दर, आउन मन लागेन र माईतिघर। ३ आएनन् कोही दिदी बहिनी भनी, आमा रुँदै छिन् एक्लै पागल बनी। ४ दिदी बहिनीलाई खुसी दिन सकिन, परदेशमै छु म अझै तिजको दिन। ५…
बि. आर. उप्रेती, बारा नेपाल - हाम्रो देशले विभिन्न कालखण्डमा विभिन्न असजिला परिस्थितिहरू आएको छ । समय आफ्नो गतिमा छ, देश तथा देशबासीहरुको दिन प्रतिदिनको समय कसरी गुज्रिरहेको छ राष्ट्रभक्त बुद्धिजीवीहरु लगायत सर्व साधारण नेपालीहरु समेतले आ-आफ्नो ठाउँबाट नियाल्दै छन् । यसरी समस्त नेपालीहरु अकल्पनीय कुराहरू कहिले कोरोना जस्ता महामारीको…
"पाँच तत्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार " पञ्चाङ्ग १ १ मन्दिर र आस्थाको यात्रामा धाऊँ म उनकै नामको बाजा गीत गाऊँ म लगन गाँठो झैँ कसिलो रहोस् माया पानी पनि स्वामीकै हातको खाऊँ म शिरको सिन्दुर रातो वस्त्र पाऊँ म । २ मैले पनि शिव पूजा सिन्दुर धसेको…
हिन्दु महिलाहरूकाे महान पर्व हरितालिका तीजकाे अवसरमा मिति २०७८ भाद्र २४ गते टुक्का साहित्य समाज काठमाडाैंले "टुक्का कविता लेखन अभ्यास श्रृङ्खला-२०" सम्पन्न गरेको छ। अभ्यासमा नेपाल, भारत लगायत विश्वका विभिन्न देशहरूबाट २८ नारी तथा १७ पुरुष नेपालीभाषी साहित्यकारहरूकाे सहभागिता रहेकाे थियाे । अभ्यासका क्रममा नारी स्रष्टाहरूले हरितालिका तीज सम्बन्धी गीति…
यसपालीको तिजमा छड्के तिलहरी लगाउँन सकिन बरिलै अर्को साल तिजमा बुढा! भन्न नपाइ मगाउँन सकिन बरिलै । घाटी अनुसार हाड निल्न सक्नुपर्छ नानी! भन्दै फकाउँथिन् आमा लाखौं पर्छन् तिलहरीका र नि देखासिकी भगाउँन सकिन बरिलै । एकछिन झुण्ड्याएर थन्किने हुन् यि लाखौंका गहना दराज भित्र लगानी गरे बढ्ने पुँजी जानेर…
![]()