तीतोपाटी - नेकपा एमालेको वैदेशिक भातृ संगठन प्रवासी नेपाली मञ्च कुवेतले यहि नोभेम्बर १८-१९ मा एक वनभोज तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । सो कुरा मञ्चका सचिव गणेश रावतले तीतोपाटी डट कमलाइ जानकारी दिएका हुन् । तीतोपाटी सँगको कुराकानीमा रावतले भने प्रवासी नेपाली मञ्च कुवेतले पार्टीको दशौ राष्ट्रिय…
तीतोपाटी - कुवेतमा सबैभन्दा धेरै शाखाहरू मार्फत सेवा दिंदै अाएको पुरानो तथा प्रतिष्ठित रेमिट्यान्स कम्पनी अलमुजैनी एक्सचेन्जले नेपाली ग्राहकहरूलाइ लक्षित गरि नेपाली रूपैया दस लाख रूपैयाँ भन्दा बढि धनराशी भएको उपहार कार्यक्रमको शुभारम्भ गरेको छ । अलमुजैनी एक्सचेन्जका नेपाली करिडोर इन्चार्ज राम बस्नेतले तीतोपाटी डट कम लाइ सो कुराको जानकारी…
दीपक लोहोनी - जयदेश श्रेष्ठले मलाई एकपटक मेसेन्जरमा कल गर्नु भएको थियो । त्यही कलबाट थाहा पाएँ, उहाँ पचासको हाराहारीमा हुनुहुन्छ । साँगा निवासी जयदेशलाई लघुकथा प्रिय बिधा लाग्छ। मैले उहाँको धेरै लघुकथाहरू पढ्ने सौभाग्य पाएको छु । जयदेशले "उत्तरविहीन प्रश्न" शीर्षकको लघुकथा नमस्ते🙏आधुनिक लघुकथा मञ्चमा पोष्ट गरेको तीनदिनपछि मैले…
दुइ दशकभन्दा लामो समयदेखि कुवेतको नेपाली समाजमा कृयाशिल रहँदै आएको कुवेतको सबैभन्दा पुरानो संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेतको ९वौं ऐतिहासिक अधिवेशन यही आगमी १९ नोभेम्बर २०२१ शुक्रबारका दिन, कुबेतको फर्वानियास्थित सेफ नौशाद सिग्नेचर रेष्टुरेन्टमा हुने भएको छ। हिजो १२ नोभेम्बर २०२१ का दिन क्लवका अध्यक्ष डम्बर प्रसाद रिमालको अध्यक्षतामा…
गर्नु किन घमण्ड पाप्,लोभ रुखो बोली सानु । मर्दा संगै लिइ जाने, के नै छ र भोलि सानु । दाम भन्दा नाम इमान, कमाउँछु भन्नेले त, चाल्नुपर्छ पाइलाहरु,सधैँ जोखिम मोलि सानु । भाग्य लाई कुकर्मले, जब फेर्दै ढालिदिन्छ, भिख माग्दै हिड्नुपर्छ,भिरी थोत्रो झोली सानु । मृत शरीर नङ्याएर, कात्रो भित्र…
चन्द्रागिरि साहित्य प्रतिष्ठानको ७६ औं काव्य श्रृङ्खला यहि २०७८ कार्तिक २४ गते गजल विशेष भव्य रुपमा सम्पन्न भएको छ । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्व,बरिष्ठ गजलकार डा,नारायण गैरेको प्रमुख आतिथ्यता एबं डा. बम बहादुर थापा,कलानिधि दहाल,गंगा लिगल,जगदीश्वर पोखरेल,पुरुषोत्तम सिग्देल,निर्मल पराजुली लगायतको विशिष्ठ आतिथ्यतामा अनी सुधा बास्कोटा ढकालको…
बन्दना घिमिरे - आज मिति २०७८/०७/२५ गते साहित्यकार वसन्त अनुभवले हाम्रो लघुकथा पाठशाला फेसबुक पेजमा प्रेषित गर्नुभएको लघुकथा “ चिठ्ठा “ पढेपछि मेरो मनमा आएका भावनालाई पाठकीय टिप्पणीको रुपमा यहाँ प्रस्तुत गर्दैछु । वसन्त अनुभवसँग मेरो साक्षात्कार नभएपनि लघुकथाको माध्यमबाट परिचित छु ।उहाँ जुन १५, २०२१ मा “पहिलो डेटिङ “…
तीतोपाटी डटकम-खुट्टामा 'कुरानको शब्द(कुरानिक पद)'को ट्याटु लेखेको कारण एक बेलायती यूबती कुवेतमा २४ घण्टा हिरासतमा बस्नु परेको छ। उनलाई इस्लाम धर्मालम्बीहरुको पवित्र ग्रन्थ कुरानका शब्दहरु ४ वटा ट्याटु मार्फत खुट्टामा लेखेको र यसले 'धर्मको पवित्रता हनन' गरेको आरोप लगाईएको थियो। उनले यी शब्दहरु कुरानको पद हो भन्ने थाहा नभएको र…
नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल, खाना पकाउने एलपी ग्याँस र मट्टीतेलको मूल्य वृद्धि गरेको छ । दुई हप्ता नबित्दै पेट्रोलियम पदार्थको भाउ बढाएको निगमले आज राति १२ बजेदेखि मूल्य वृद्धिको भाउ लागू हुने जनाएको छ । नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले…
जापानका प्रधानमन्त्री फुमिदो किशिदा प्रधानमन्त्रीको रुपमा पुनर्निवाचित भएका छन्। उनी बुधबार संसदबाट प्रधानमन्त्रीको रुपमा पुननिर्वाचित भएका हुन्। गत अक्टोबर ३१ मा भएको पार्टीको अधिवेशनबाट उनी फेरि अध्यक्षमा निर्वाचित भएपछि बुधबार भएको संसदीय चुनावमा सत्तारुढ लिवरल डेमोक्रेटिक पार्टीबाट भारी बहुमत प्राप्त गरेसँगै किशिदा प्रधानमन्त्रीको रुपमा पुननिर्वाचित भएको स्थानीय सञ्चारमाध्यममा खबर छ।…
![]()