Friday 17th May 2024
ट्रेन्डिङ
Image

लुलु हाइपरमार्केटले प्रतिष्ठित ‘सर्भिस हिरो २०२१’ अवार्ड जितेको छ । कुवेतका उपभोक्ताहरूले कुवेतको सबैभन्दा ठूलो लाइफस्टाइल किनमेल गन्तव्य र प्रमुख क्षेत्रीय खुद्रा बिक्रेता लुलु हाइपरमार्केटलाइ चुनेपछि प्रतिष्ठित 'सर्भिस हिरो २०२१ कस्टमर सर्भिस एसेसमेन्ट' अवार्ड जित्न सफल भएको कुरा लुलु हाइपरमार्केटद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । २०१२ र २०१३ मा लगातार …

Image

डा. हरिमोहन पोखरेल, कोहिमा / नागालैंडमा पनि आजबाट एचएसएसएलसी परीक्षा शुरू भएको समाचार प्राप्त भएको छ । प्राप्त समाचार अनुसार नागालैंड राज्यको शिक्षा विभागका सलाहकार टी के सुखालुले बताए कि सबै परीक्षार्थीहरूलाई धेरै नै धेरै शुभकामना साथै कोविदको प्रोटोकल भने कडा रूपमा फोलो गर्नुपर्ने छ । उनले अगाडि भने कि…

Image

तीतोपाटी - आफ्नो परिवारको रोजीरोटीको लागि विदेश पलायन भएर कुवेतमा दशकौंदेखि श्रम गरिरहेका माधव पौडेल असल यात्री आफू स्वयं श्रमिक भएर पनि आफ्नो जन्मथलोमा धेरैलाइ सामाजिक र मानविय सहयोग गरेको विषय न्यूज२४ नेपालको बुलन्द आवाज कार्यक्रम मार्फत सार्वजनिक भएको छ । बुलन्द आवाज कार्यक्रमका प्रस्तोता राजन नेपालले सामान्य यात्रा तय…

Image

कुवेतका लागि नेपाली राजदूत  दुर्गाप्रसाद भण्डारी र  कुवेत सरकार, परराष्ट्र मन्त्रालयका Assistant Foreign Minister for Asia Affairs His Excellency Waleed Al-Khubaizi बीच आज स्थानीय परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ  । भेटका अवसरमा उहाँहरू बीच नेपाल र कुवेतबीचको द्विपक्षीय सम्बन्ध एवं  आपसी हितसँग सम्बन्धित विषय विशेषतः उच्चस्तरीय भेटघाट, सहयोगात्मक सम्बन्धको…

Image

तीतोपाटी डटकम । वैदेशिक रोजगारमा गई समस्यामा परेका नेपाली श्रमिकलाई प्रदान गरिने उद्धार, राहत, क्षतिपुर्ति लगायत कल्याणकारी सेवाहरु अवदेखि अनलाइनबाटै हुने भएको छ । बैदेशिक रोजगार बोर्डका अध्यक्ष तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगार कल्याणकारी सूचना प्रणाली कार्यविधि २०७८ स्वीकृत गरी कल्याणकारी सेवाहरु अनलाइनबाटै हुने व्यवस्था…

Image

तीतोपाटी डटकम । सरकारले नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक रहँदै आएको मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति दिन पुन: सुरु गर्ने निर्णय गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति प्रदान गर्ने कार्य करिव दुई बर्षदेखि रोकिएकोमा प्रचलित कानुन अनुसार पुन: सुरु गर्ने मन्त्रीस्तरीय…

Image

सर्वोच्च अदालतले नेकपा एमाले विभाजन गरेर नेकपा समाजवादी गठन गर्ने गरी भएको निर्णय तथा एमालेले कारबाही गरेका १४ सांसदलाई समाजवादीका सांसदमा सामेल गर्ने निर्णयविरूद्ध परेका रिटमाथि चैत २० गते पूर्ण (अन्तिम) सुनुवाइ गर्ने भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएका एमाले विभाजन सम्बन्धी छुट्टाछुट्टै तीन रिट आइतबार न्यायाधीश ईश्वर…

Image

गायक प्रकाश सपुतले भर्खर सार्वजनिक गरेको नयाँ गीत ‘पीर’ विवादमा तानिएको छ । सार्वजनिक भएलगत्तै विवादमा तानिएको गीत जनयुद्धमा सहभागी जनमुक्ति सेनाको बिषयबस्तुमा छ । १६ मिनेट २५ सेकेण्ड लामो युट्युबको ट्रेन्डिङमा समेत आउन सफल गीतको बिषयबस्तुलाई लिएर नेकपा माओवादी वृत्तमा चर्को आलोचना समेत भइरहेको छ । नेकपा माओवादी केन्द्रसम्बद्ध…

Image

विनिमयको माध्यम भन्थे त्यो पैसा तर मान्छेको जीवन पो बन्यो मान्छे पैसा पैसा भन्छ पैसा मात्र कमाउन थाल्यो । हुन त नीति पनि त्यस्तै बन्यो घरघरमा भकारी गाउँगाउँमा सरकारी सहकारी पैसाको खेती गर्ने ठाउँ कम पैसा राखेर बढी बनाउने काम । मानिस बाँच्नका लागि मात्र हैन जमाउनका लागि पनि पैसा…

Image

" पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार " पञ्चाङ्ग ०१ दिलको सुख मायाको मोल कहाँ पाइन्छ मलम अनि आँखाको झोल कहाँ पाइन्छ आनन्दले बस्ने थिएँ साथमा साथ पाए मनलाई नै ढाकिने खोल कहाँ पाइन्छ सुख, शान्तिले बस्ने त्यो टोल कहाँ पाइन्छ । पञ्चाङ्ग: ०२ पिरमा आँखा पनि किन…