प्रधानमन्त्री नरेन्द्र मोदीले जुन ८ (शनिबार) मा तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिने भएका छन्। प्रधानमन्त्री मोदीको दिल्लीस्थित निवासमा भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) को बसेको बैठकमा मोदीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने विषयमा छलफल भएको स्रोतले जनाएको छ। बैठकमा जनता दल (युनाइटेड) प्रमुख नितिश कुमार र तेलुगु देशम पार्टी…
भारतको लोकसभाको निर्वाचनको अन्तिम परिणाम आएको छ । मंगलबार राति सम्पन्न मत गणनामा भारतीय जनता पार्टी सबैभन्दा ठुलो दल बनेको छ । भाजपाले २४० सिट जितेको छ । यस अघिको निर्वाचनमा ३०३ सिट जितेको भाजपाले यस पटक २४० सिट जितेर एक्लै बहुमत ल्याउन असफल भएको छ । भाजपा आफु एक्लै…
दश वर्षपछि नेपाल आइसीसी टी-२० विश्वकपको मैदानमा उत्रँदैछ। नियमित प्रतिद्वन्द्वीजस्तै बनेको नेदरल्यान्ड्सविरुद्ध आज खेल्दै नेपालले विश्वकपको यात्रा सुरु गर्न लागेको हो। बहुप्रतिक्षित यो खेल नेपाली समय अनुसार आज राति सवा नौ बजे सुरु हुनेछ। नेपालले सन् २०१४ यता पहिलो पटक ट्वान्टी-२० विश्वकप खेल्दैछ। समूह चरणको पहिलो खेलमै पाँचौं पटक विश्वकप…
चीनले आफ्नो मानवरहित अन्तरिक्ष यान पृथ्वीबाट नदेखिने चन्द्रमाको एउटा भागमा अवतरण गरेको जनाएको छ । यो चन्द्रमाको क्षेत्र हो जहाँ यसअघि कोही गएका छैनन् र कसैले त्यहाँ जाने प्रयास पनि गरेका छैनन् । चाइना नेशनल स्पेस एडमिनिस्ट्रेशनले बेइजिङको स्थानीय समय अनुसार बिहान ६: २३ मा चाङ–इ–६ विमान चन्द्रमाको दक्षिणी ध्रुव…
भारतमा लोकसभाको सात चरणको मतदान आज सकिएसँगै विभिन्न एक्जिट पोलले भारतीय जनता पार्टी नेतृत्वको गठबन्धनले अत्यधिक बहुमत ल्याउने अनुमान गरेका छन् । एक्जिट पोलले बिजेपी नेतृत्वको एनडीए गठबन्धनले करिब ३५० सिट जित्ने अनुमान गरेका छन् । ५४३ सदस्यीय लोकसभामा बहुतका लागि २७२ सिट आवश्यक पर्दछ । २०१९ को लोकसभामा बिजेपीले…
अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा जारी द्वन्द्व अन्त्य गर्न इजरायलले प्रस्तुत गरेको नयाँ प्रस्तावलाई स्वीकार गर्न हमासलाई अपिल गरेका छन् ।उनले भने, 'अब यो युद्ध अन्त्य गर्ने बेला आएको छ। तीन भागको प्रस्ताव छ-हप्ताको युद्धविरामबाट सुरु हुनेछ जसमा इजरायल रक्षा बल (आईडीएफ) गाजा पट्टीको घनी जनसंख्या भएको क्षेत्रबाट फिर्ता हुनेछ।…
रेक्जाविक, बुधबार दक्षिणपश्चिमी आइसल्याण्डको रेक्जेनेस प्रायद्वीपमा नयाँ ज्वालामुखी विस्फोट भएको छ । अधिकारीहरूले नजिकैको शहर ग्रिन्डाभिक खाली गरेपछि रातो(तातो लाभाको लप्काहरु हावामा लहराएका छन । ग्रिन्डाविकको उत्तरमा सुन्धनुकागिगर नजिकैको जमिनमा भएको दरारबाट सुन्तला रङ्गी लाभा का नदीहरु बुलबुल गर्दै निलो आकाशमा धुवाँको ठूलो सेतो बादल छाएको देख्न सकिन्छ । रेक्जेनेस…
गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री पदमा नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे पुनः नियुक्त भएका छन्। प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा नेता पाण्डेलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। यसअघि उनी विसं २०८० वैशाख १४ गते मुख्यमन्त्री…
अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट पेस गरेका छन्। अर्थमन्त्रीले पेश गरेको बजेट अनुसार चालु खर्च तर्फ ११ खर्ब ४० अर्ब ६६ करोड (६१.३१ प्रतिशत), पुँजीगत खर्च तर्फ ३ खर्ब ५२ अर्ब र वित्त व्यवस्थापनमा ३ खर्ब ६७ अर्ब रुपैयाँ…
सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाउन दलहरुबीच सहमति भएको छ । मंगलबार सम्पन्न कार्यदलको बैठकले कार्यादेश बारे ४ बुँदे सहमति गरेको हो । संसदीय समितिलाई तीन महिनाको समय दिइएको छ भने समितिमा ७ सदस्य हुने छन् । जसमा एमाले र कांग्रेसबाट २(२ जना सदस्य हुने छन् भने…
![]()