Tuesday 24th February 2026
Top
Image

स्वीडेनको थिंक ट्याङ्क स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युट (सिप्री) को प्रतिवेदन अनुसार विश्वका नौ आणविक शक्ति सम्पन्न देशले सन् २०२३ सम्ममा आफ्ना आणविक हतियारलाई आधुनिकीकरण गरिसकेका छन् । प्रतिवेदनमा भारतसँग पाकिस्तानभन्दा धेरै आणविक हतियार रहेको उल्लेख छ । भारतसँग सन् २०२३ मा १६४ आणविक हतियार थिए, जुन २०२४ मा बढेर…

Image

इटाली र जर्मनीले युक्रेन युद्ध अन्त्य गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको शर्त अस्वीकार गरेका छन् । व्यापक छलफलपछि स्विट्जरल्याण्डमा युक्रेनले आयोजना गरेको सम्मेलनमा भेला भएका देशहरूले पुटिनको शर्त अस्वीकार गरेका थिए । इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको शान्ति योजनालाई प्रोपागाण्डा भनेकी छन् । जर्मनीका चान्सलर ओलाफ स्कोल्ट्जले…

Image

दुई दिन पहिले आगलागी भएर ४९ जनाले ज्यान गुमाएको घटना ले विश्वभरी चर्चा पायो । अधिकांश भारतिय र केही फिलिपिनो उक्त आगोमा परि ज्यान गुमाउन पुगे । सो भवनमा रहेका ५ जना नेपाली भने झ्यालबाट फाल हानेर बाँच्न सफल भएका थिए । त्यही घटना ले अझै चर्चा पाई रहेको छ…

Image

कुवेतको मङ्गाफ स्थित कामदार बस्ने एक ६ तले भवनमा आगलागी हुँदा ४३ जना कामदारको मृत्यु भएको छ । स्थानीय संचारमाध्यमहरूका अनुसार मृत्यु हुनेमा अधिकांश भारतीय नागरिक रहेका छन् । मंगाफ स्थित ब्लक ४ को २३ नं. सडकमा रहेको उक्त भवनमा विहानीपख कामदारहरू सुतिरहेको समयमा आगलागी भएकोले हताहत हुनेको संख्या अझ…

Image

कुवेत-वैदेशिक रोजगारको शिलसिलसिलामा कुवेतमा लामो समय रहेर व्यावसायिक अनुभव बटुलिसकेका अनुभवी युवाहरुको लगानीमा 'सोल्टी एक्स्प्रेस मार्ट' नामक नेपाली व्यावसाय शुरु भएको छ। कुवेतको नेपाली समाजमा चिर परिचित कर्मठ युवाहरू रणध्वज लामा, दिल कुमार पाख्रिन, मनिश केसी र सुरज मास्केले संयुक्त रूपमा संचालनमा ल्याएको सोल्टस् एक्सप्रेस मार्ट माहबुल्ला ब्लक २ स्थित…

Image

तीतोपाटी- कुवेतमा जारी तीन महीने आममाफीको समयावधि यही १७ जुनमा समाप्त हुदै छ। यस बीचमा हजारौ आप्रवासीहरुले भरपुर लाभ प्राप्त गरे तर पनी कुवेत सरकारद्वारा जारी सूचना अनुसार अझै पनी हजारौ अवैध आप्रवासी कुवेतमा रहेको खुल्न आएको छ। >आममाफीको अन्तिम म्याद नजिकिँदै गर्दा, अधिकारीहरूले अब कुवेत सरकारले आप्रवासीलाई बिना जरिवाना…

Image

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शपथ लिएका छन् नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष कार्यक्रममा मोदीले तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिएका हुन् । मोदीलाई राष्ट्रपति द्रौपदी मुर्मुले पद तथा गोपनियताको शपथ गराएकी हुन् । मोदीलाई राष्ट्रपति मुर्मुले शुक्रबार प्रधानमन्त्री पदमा नियुक्त गरेकी थिइन् ।एनडीए गठबन्धनबाट सरकार बनाउने दाबि पेश गरेपछि राष्ट्रपति…

Image

नेकपा माओवादी केन्द्रको वैदेशिक भातृ संगठन नेपाली जन-प्रगतिशील मञ्च कुवेतको पाँचाैं राष्ट्रिय अधिवेशन हिजो ७ जुन २०२४ शुक्रबारका दिन कुवेतको फरवानिया स्थित सेफ नाैसाद सिग्नेचर रेष्टुरेण्टको सभाकक्षमा भव्यताका साथ सम्पन्न भएको छ । अधिवेशनले २०२४-२०२६ कार्यकालको लागि राजन श्रेष्ठको अध्यक्षतामा २७ सदस्यीय कार्य समिति निर्वाचित गरेको छ भने ध्रुबकुमार संग्राैला…

Image

भारतद्धारा ​​मंगलयान, दोस्रो संस्करणले मंगल ग्रहको सतहमा रोभर र हेलिकप्टर अवतरण गरेर एक कदम अगाडि बढ्ने लक्ष्य राखेको छ। स्पेस एप्लिकेसन सेन्टरमा राष्ट्रिय प्रविधि दिवसमा हाइलाइट गरिएको यो मिशनले भारतलाई संयुक्त राज्य अमेरिका र चीनपछि मंगल ग्रहमा अन्तरिक्ष यान सफलतापूर्वक अवतरण गर्ने तेस्रो राष्ट्र बनाउने प्रतिज्ञा गरेको छ। योजना अनुसार…

Image

नरेन्द्र मोदी तेस्रो पटक भारतको प्रधानमन्त्रीमा नियुक्त भएका छन् । शुक्रबार राति राष्ट्रपति द्रौपदी मुर्मुले मोदीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । साथै राष्ट्रपति मुर्मुले मोदीलाई मन्त्रिपरिषद्को गठन गर्न अनुमति दिएकी छन् । राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्रीसहित मन्त्रिपरिषदका अन्य सदस्यको शपथ जुन ९ आइतबार साँझ ७: १५…