अविरल वर्षाका कारण देशभर वर्षा र बाढीले जनजीवन प्रभावित बनाएको छ । गत दुई दिनमा मात्रै १४ जनाको मृत्यु भएको गृह मन्त्रालयले आइतवार बिहान सार्वजनिक गरेको विवरणमा जनाइएको छ । मनसुन शुरू भए यता चार सय भन्दा धेरै विपद्का घटना भएका छन् भने ६२ जनाको मृत्यु र ४ जना बेपत्ता…
कुल चन्द्रमा: हामी हाम्रो आँखाले एउटा मात्र चन्द्रमा देख्न सक्छौं, तर सौर्यमण्डलमा यस्ता धेरै चन्द्रमाहरू छन् जुन हामीले देख्न सक्दैनौं। पृथ्वीको एउटा चन्द्रमा छ, तर के तपाईंले कहिल्यै सोच्नुभएको छ कि अन्य ग्रहहरूमा कतिवटा चन्द्रमा छन्, वा सम्पूर्ण सौर्यमण्डलमा कतिवटा चन्द्रमाहरू हुन सक्छन्? तपाईले बढीमा कतिवटा चन्द्रमा देख्न सक्नुहुन्छ? यो…
आज प्रकाशित अरब टाईम्समा कुवेत स्थित नेपाली राजदुतको भनाई उदृत गर्दै समाचार प्रकाशित भएको छ । उक्त समाचार केही दिन अघि नेपाली दुतावासले होटल क्राउन प्लाजामा आयोजना एक कार्यक्रमको सन्र्दभमा राजदुतले दिएका अभिव्याक्ति हुन । नेपाल सरकारका राजदुतहरुले प्राय विदेशमा रहेर गर्ने कुराहरुमा मेनपावर उपलब्ध गराउने कुरा साझा अभिव्याक्ति का…
बेलायतमा मतगणना पूरा हुनुअघि नै लेबर पार्टी विजयी भएको छ । लेबर पार्टीको नेतृत्व गरेका सर केयर स्टारमर बेलायतको आगामी प्रधानमन्त्री हुने भएका छन् । योसँगै लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्किने भएको हो। शुक्रबार सार्वजनिक भएको नतिजामा लेबर पार्टीले बहुमत पार गरेको छ । ६५० सिटमध्ये ४१० भन्दा बढी…
बेलायतले नयाँ प्रधानमन्त्री पाएको छ । नयाँ प्रधानमन्त्री केयर स्टारर १० डाउनिङ स्ट्रिट, प्रधानमन्त्रीको कार्यालय र निवास पुगेका छन् । चुनावमा पराजय भोगेपछि सत्ता बाहिर रहेका ऋषि सुनकले माफी मागेर प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । ऋषि सुनक भारतीय मूलका हुन् र बेलायतको प्रधानमन्त्री हुँदा उनको भारतमा धेरै चर्चा भएको…
एउटी आमाले प्राकृतिक रुपमा चारवटा सन्तान जन्माएपछि आफ्नो खुसीको कुरा सुनाइन् । वेस्ट लोथियनको लङ्ग्रिजका आर्लेन र जोन मिचेल, 14 मे मा बेन, नोआ, ह्यारिसन र रोरीका आमाबुवा बने। बच्चा भाइहरू मध्ये सबैभन्दा सानो, ह्यारिसन, 2lb 14 औंसको तौल थियो, जबकि बेन, नोआ र रोरी प्रत्येकले 2lb 15oz मा तराजू…
हिन्दु धर्मगुरु भोले बाबाको धार्मिक सभामा भीडले मानिसहरुलाई कुल्चदा कम्तीमा १२० जनाको मृत्यु भएको थियो । भारतको हाथरस जिल्लामा मंगलबार हिन्दू गुरु भोले बाबाको धार्मिक सभामा उक्त घटना भएको हो । भोले बाबा भनेर चिनिने धार्मिक नेता सुरज पालका दुई लाख ५० हजार भक्तहरुको ठूलो भीड मंगलबार हातरसको एउटा गाउँमा…
नेपालको राजनितीमा सरकार परिवर्तन भईरहने खेल कहिले सम्म जारी रहन्छ कसैले भन्न सक्ने अवस्था छैन । नेताहरु को बोलीको कुनै भरोसा छैन । यो वा त्यो को कुरा होईन तीनै ठुला दलका नेताहरु एक ले अर्कोलाई छक्काउने र लडाउने खेलमा छन । यसपाली ओलीले बडो गजब को बदला प्रचण्ड सँग…
संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेस र दोस्रो ठुलो दल नेकपा एमालेबीच नयाँ गठबन्धन बनाउन सात बुँदे सहमति भएको छ । सो सहमतिमा गएराती कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच हस्ताक्षर भएको हो । सहमतिमा एमाले अध्यक्ष ओलीले शुरुको दुई बर्ष सरकारको नेतृत्व गर्ने र त्यसपछि…
बाल यौन दुराचारमा दोषी ठहर भएका रामबहादुर बम्जनलाई १० वर्ष कैद तथा ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएकाे छ । सर्लाही जिल्ला अदालतले फूलाई तपस्वी दाबी गर्दै आएका रामबहादुर बमजनलाई सो सजायँ सुनाएको हो । न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बमजनलाई दोषी ठहर गरेको एक सातापछि सजाय सुनाउँदै अदालतले निजले…