राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नियुक्त गरेका छन् । आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले सोमबार बिहान ११ बजे सपथ लिने कार्यक्रम छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष ओली नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका हुन् । राष्ट्रपति पौडेलले ओलीलाई संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री…
राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नियुक्त गरेका छन्। राष्ट्रपतिले नयाँ सरकार गठनका लागि तोकिएको समयसीमा भित्रै आइतबार प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्। नवनियुक्त प्रधानमन्त्री ओलीले सोमबार बिहान ११ बजे शीतल निवासमा शपथ ग्रहण हुने राष्ट्रपतिको कार्यालयले जनाएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा…
गोलगप्पा वा पानीपुरी भारतीयहरूको मनपर्ने सडक खानाहरू मध्ये एक हो। कुनै पनि बजारमा जाँदा पानीपुरी स्टल वरपर ग्राहकको भीड देखिन्छ । कोरोना महामारीका बेला लकडाउन हुँदा र बाहिर निस्कन प्रतिबन्ध लागेपछि मानिसहरूले घरमै आफ्नो मनपर्ने स्ट्रीट फूड बनाउन थालेका थिए । गुगल इन्डियाको तथ्यांक अनुसार लकडाउनको समयमा पानीपुरी रेसिपीको खोजी…
रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पको पेन्सिलभेनियामा एक चुनावी र्यालीमा बन्दुकधारीले गरेको हत्याको प्रयासमा दाहिने कानमा चोट लागेको छ, जसको विश्व नेताहरूले निन्दा गरेका छन्। बटलर सिटीमा शनिबार भएको गोलीकाण्डपछि ७८ वर्षीय पूर्व राष्ट्रपतिलाई स्टेजबाट बाहिर निकालिएको थियो, जसमा उनको अनुहारमा रगत लतपतिएको थियो, जबकि संदिग्ध शूटर र एक र्याली…
नयाँ सरकारको लागि संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भएसँगै आज आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली मुलुकको ४५औं प्रधानमन्त्री बन्ने निश्चित भएको छ । प्रतिनिधिसभामा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत हासिल नगरेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि संविधानको…
राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनको आव्हान गरेका छन्। राष्ट्रपति पौडेलले संबिधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार गठनको आव्हान गरेका हुन्। धारा ७६ को उपधारा २ मा दुई वा दुई भन्दा बढी दलको सरकार गठन हुने प्रावधान संबिधानमा रहेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार संसदमा विश्वासको…
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिँदैछन् । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले वितेको डेढ वर्षको अवधिमा विश्वासको मत लिन लागेको यो पाँचौं पटक हो । प्रधानमन्त्री प्रचण्डले गत जेठ ७ गते विश्वासको मत लिँदा संसदका १५७ सांसदले विश्वासको मत दिएका थिए । ति…
एक वरिष्ठ अमेरिकी अधिकारीले वाशिंगटन पोस्टलाई बुधवार अप-एडमा भने कि गाजामा युद्धविराम-बन्धक रिहाइ सम्झौताको लागि एक रूपरेखामा सहमति भएको छ। "ओपिनियन पीस" ले रिपोर्ट गरे अनुसार यसले केही बन्धकहरूलाई रिहा गर्न नेतृत्व गर्नेछ र संलग्न पक्षहरू यस्तो सम्झौता कार्यान्वयन गर्ने वार्ताको चरणमा छन्। अन्य वरिष्ठ अधिकारीहरूले चेतावनी दिए कि यद्यपि…
नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले काम गर्नसक्ने सांसदलाई मात्रै मन्त्री बनाउने भएको छ। ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बुधबार बसेको पार्टीको सचिवालय बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारमा परिणाम दिन सक्नेलाई मात्रै मन्त्री बनाउने बताए। एमाले र नेपाली कांग्रेससहितका दलहरूले ओली नेतृत्वमा गठन गर्ने भनिएको सरकारमा सहभागी हुने मन्त्रीका विषयमा…
चालू आर्थिक वर्षको ११ महिनामा १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकले बुधबार सार्बजनिक गरेको रिपोर्टमा अघिल्लो आवको तुलनामा चालू आवको ११ महिनामा १९.३ प्रतिशतले रेमिट्यान्स भित्रिएको उल्लेख छ । रेमिट्यान्स अमेरिकी डलरमा ९ अर्ब ९८ करोड पुगेको छ । रिपोर्टका अनुसार जेठसम्म वैदेशिक…