तीतोपाटी डटकम-जिल्ला प्रसाशन कार्यालय काठमाडौंले आज (बिहीबार) राति १२ बजेदेखि लागू हुने गरी अनावश्यक रूपमा भिडभाड, मेला र महोत्व गर्न रोक लगाइएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालद्वारा जारी आदेशमा घर बाहिर मानिसहरु जम्मा हुन नपाउने, भिडभाड गर्न नपाउने, सभा जुलुस गर्न नपाउने, जात्रा महोत्सव र भोज आदि…
तीतोपाटी डटकम- कुवेतमा अबैध सम्बन्धबाट बच्चा जन्माएर फोहोर फाल्ने कन्टेनर फालेको आरोपमा नेपाली महिला संगै प्रेमी पक्राउ परेका छन।उक्त घटना कुवेतको फरवानियामा भएको हो। पक्राउ परेका दुबै जोडीको हाल सम्म परिचय खुलाइएको छैन। उक्त घटनाको बारेमा फिलिपिनो नागरिकद्वारा प्रहरीलाई लाई जानकारी दिएको बताइएको छ । आफु बाटोमा हिडीरहेको सोही समयमा उनले…
तीतोपाटी डटकम-११ असोज, काठमाडौं । तत्कालिन कर फर्छ्यौट आयोगका सदस्य सचिव चुडामणि शर्मासँग विशेष अदालतले ५० लाख रुपैयाँ धरौटी माग गरेको छ ।सोमबार विशेष अदालतका सदस्यहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले उनलाई ५० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको विशेष अदालतका रजिस्ट्रार अशोक क्षेत्रीले जानकारी दिए । उनका…
तीतोपाटी डटकम-११ असोज, काठमाडौं । काठमाडौंबाट विराटनगर उडेको जहाज अवतरणमा भएको समस्याबारे बुद्ध एयरले आफ्नो स्पष्टीकरण सार्वजनिक गरेको छ । कम्पनीका अनुसार जहाजमा कुल ७३ जना यात्रु थिए । जहाज विराटनगर अवतरण गर्ने क्रममा ल्याण्डिङ गियर इण्डिकेटरमा समस्या देखिएको थियो । त्यहाँको टावरले समेत गियर नझरेको जानकारी गरायो । त्यसपछि…
तितोपाटी- कुवेतमा कार्यरत आप्रवासीहरुले यी ७ क्षेत्र बाट सरकारी परियोजना बाट निजी परियोजनामा आफ्नो भिसा सार्न सकिने भएको छ। कुवेत जनशक्तिको लागी सार्वजनिक प्राधिकरणले विभिन्न क्षेत्रहरु बीच श्रम स्थानान्तरणको अनुमति दिने निर्णय गरेको (अलराय दैनिकलाई उद्धत गर्दै, कुवेतटाइम्सले लेखेको छ। यस अघी निषेधित अवस्थामा रहेका यी सात क्षेत्रहरुबाट अब भने कुवेतमा…
तितोपाटी- कुवेत सरकारले पीसीआर परीक्षणको शुल्क आगामी आइतवार देखी देशका सबै अस्पतालमा घटाउने भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार यसअघि कोरोना परीक्षण शुल्क १७ केडी सम्म लिने गरेको थियो १७ केडीबाट अहिले घटाएर अधिकतम १४ कुवेती डिनर यही देखी कायम हुने सिविल चिकित्सा सेवा मामिलाका लागि स्वास्थ्य मन्त्रालयका सहायक उपसचिव…
तितोपाटी- रोजगारीको लागि कुवेत रहेका एक नेपाली युवाको सडक दुर्घटना भई मृत्यु भएको छ। नौकुन्डा-१ रसुवा जिल्ला स्थायी घर रहेका २५ वर्षीया किप्पा नेकोर तामाङको मृत्यु भएको हो। बिगत दुई वर्ष देखी कुवेतमा काम गर्दै आएका तामाङलाई गत २० सेप्टेम्बेरको दिन सडक पार गर्ने क्रममा सवारीसाधनले ठक्कर दिदाँ घटनास्थमलै मृत्यु…
तीतोपाटी डटकम-आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले ओमानलाई पराजित गरेको छ।आइतबार भएको खेलमा नेपालले घरेलु टिम ओमानलाई ७ विकेटले पराजित गरेको हो।लिग-२ मा ओमानसँग यसअघि लगातार तीन खेलमा पराजित भएको नेपालले चौथो खेलमा भने जित हात पार्न सफल भएको हो। आइतबार ओमानले दिएको १२२ रनको सामान्य लक्ष्य नेपालले ३ विकेटको क्षतिमा…
तितोपाटी- कुवेतको हवालीस्थित प्रहरीले लागुऔषध (हिरोईन) सहित एकजना नेपालीलाई पक्राउ गरेको छ । हवालीबाट खटिएको संयुक्त प्रहरी टोलीले गस्तीको क्रममा उक्त अवैध हिरोईन सहित एक जना नेपालीलाई पक्राउ गरेको आन्तरिक सुरक्षा मन्त्रालयलाई उद्धत गर्दै अरबटाइम्सले जनाएको छ। गस्तीको क्रममा एक खुल्ला स्थानमा कार पार्किंग गरीएको देखेपछी प्रहरीले सोही स्थानमा गइ…
तीतोपाटी डटकम-गैरआवासीय नेपाली संघ (एनआरएनए) यतिबेला आन्तरिक विवादमा रुमल्लिरहेको छ । अक्टोबरमा हुने १० औं विश्व सम्मेलनका साथै निर्वाचनका लागि प्रतिनिधि चयनमा धाँधली भएको भन्दै संस्थापन इतर समूहले परराष्ट्र मन्त्रालयमा उजुरी दिएपछि एनआरएनएभित्रको विवाद थप उग्र बनेको हो । मुलतः बेलायत, अमेरिका र अस्ट्रेलियाको प्रतिनिधि चयनका विषयमा संस्थापन पक्ष अर्थात…