Sunday 5th May 2024
विज्ञान र प्रविधि
Image

चन्द्रमाको दक्षिणी ध्रुबमा अहिले दिनको समय छ । त्यहाँ पृथ्वीको १४ दिनको एक दिन हुनेछ अर्थात त्यहाँ चौध दिन सम्म उज्यालो हुनेछ । त्यही उज्यालोभरी मात्र चन्द्रयानले काम गर्ने कारण हो उसका सौर्य प्यानलहरु सूर्यको प्रकाशबाट चार्ज हुनेछन । जब १४ दिन पछि दक्षिणी ध्रुबमा रात पर्नेछ तब अर्को १४…

Image

भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा आफ्नो अन्तरिक्षयानको सफल अवतरण गराएको छ। यससँगै कम अन्वेषण गरिएको उक्त भागमा पुग्ने पहिलो देश बनेको छ। चन्द्रमाको सतहमा यो नै भारतको पहिलो नियन्त्रित अवतरण हो। >चन्द्रयान-३ को एउटा मुख्य उद्देश्य बरफको खोजी गर्नु हुनेछ। पानीको स्रोतका रूपमा बरफ फेला परे भविष्यमा चन्द्रमामा मानव बसोबासलाई सहयोग…

Image

भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (ई सरो) को महत्त्वाकाङ्क्षी तेस्रो चन्द्र अभियान बुधवार साँझ चन्द्र यान–३ को ल्यान्डर मोड्युल (एलएम) चन्द्रमाको सतहमा अवतरण गर्ने तयारी गरिएको छ। यदि यसो भयो भने भारत पृथ्वीको एक मात्र प्राकृतिक उपग्रह चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने विश्वको पहिलो देश बनेर इतिहास रच्नेछ। ल्यान्डर (विक्रम) र रोभर…

Image

NASA को Ingenuity Mars Helicopter ले पहिलो पटक अप्रिल 19, 2021 मा रातो ग्रह माथिको आकाशमा ल्याएदेखि अहिले सम्म 55 उडानहरू पूरा गरिसकेको छ, जुन यसको प्रारम्भिक रूपमा योजना गरिएको टेक्नोलोजी प्रदर्शनको पाँच उडानहरू भन्दा यो उपलब्धि कयौ गुणा धेरै हो । हामी गोरु र गाई खाने विवाद गर्दै गर्दा…

Image

एजेन्सी : रूसले चन्द्रमाको अन्वेषणका लागि पठाएको यान चन्द्रमाको सतहमा नपुगेरै दुर्घटनामा परेको छ। समाचार संस्था रोयटर्सका अनुसार ४७ वर्षपछि रूसले चन्द्रमाको अध्ययन, अनुसन्धान गर्न लुना-२५ यान पठाएको थियो। सोमबार चन्द्रमाको दक्षिणी ध्रुवको सतहमा सफ्टल्यान्डिङ गर्ने योजना रहेको यान शनिबार दुर्घटनामा परेको हो। यान दुर्घटनामा पर्नुको कारणबारे अनुसन्धान गर्न समिति…

Image

रुसको लुना-२५ अन्तरिक्ष यानले चन्द्रमा रोकिनुअघि नै ‘असामान्य अवस्था’ भोगेको छ । रुसी अन्तरिक्ष यान सोमबार चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने कार्यक्रम रहेको छ जसले वैज्ञानिकहरूको भनाइमा जमेको पानी र बहुमूल्य तत्वहरू के हुन सक्छ भनेर पत्ता लगाउनेछ। भारतको चन्द्रयान ३ प्रक्षेपण गरेको २६ दिन पछि अर्थात अगष्ट १० मा…

Image

मंगल ग्रहमा फोबोस • फोबोस किन यति अँध्यारो हुन्छ? • फोबोस, दुई मंगल ग्रहका चन्द्रमाहरूमध्ये सबैभन्दा ठूलो र भित्री भाग, सम्पूर्ण सौर्यमण्डलको सबैभन्दा कालो चन्द्रमा हो। • यसको असामान्य कक्षा र रंगले यो बरफ र गाढा चट्टानको मिश्रणबाट बनेको क्षुद्रग्रह हुन सक्छ भन्ने संकेत गर्छ। • मंगल ग्रहको छेउमा रहेको…

Image

उत्सुक वैज्ञानिकहरू सौर्यमण्डल र हाम्रो आफ्नै ग्रहको गठन बुझ्नको लागि कुञ्जी हुन सक्ने एस्टेरोइड बेन्नुको नमूना, सेप्टेम्बरको अन्तमा पृथ्वीमा पुगेपछि ह्युस्टनको नासाको जोन्सन स्पेस सेन्टरमा विश्लेषण गरिने छ। उक्त चट्टान को धुलो जसलाई अति बहुमुल्यन मानिन्छ जुन OSIRIS-REx मा सवार छ, बेन्नुमा 2016 मा लन्च गरिएको अमेरिकी अन्तरिक्ष प्रोब, जसले…

Image

शायद धेरै मानिसलाई यस्तो लाग्छ की उ कहिल्यै मर्ने छैन । मानिसको व्यस्त जीवनमा देखिने चरित्रहरु, लोभ, लाचक, लुच्याई, धुर्त्याइ, कुण्ठा, घमण्ड, ईश्र्या, तनाव, जस्ता कुराहरु हेर्दा उसले कहिल्यै मर्दिन भनेर सोच्दो होला । मानिसको स्वभावले त्यस्तै भान गराउछ तर यहाँ मानिसको त के कुरा सूर्य,चन्द्र र पृथ्वीको मृत्यु पनि…

Image

सन २०१९ को सेप्टेम्बरमा चन्द्रयान–२ को विक्रम ल्यान्डरले चन्द्रमाको सतहमा अवतरण गर्ने समयमा सम्पर्क विच्छेद भएपछि चन्द्रमामा पुग्ने योजनामा असफल भएको भारतले पुनः चन्द्रयान-३ मार्फत चार वर्षपछि आज शुक्रबार भारतीय समयअनुसार दिउँसो २ बजेर ३५ मिनेटमा भारतले चन्द्रयान–३ चन्द्रमातर्फ पठाउँदै छ । कुनै मौसमी वा अन्य बाह्य वातावरणीय घटना नभए निर्धारित…